ताजा समाचार:
Search

पहिलो नगरसभा

 

 

benepa 1पहिलो नगरसभा ः म्याग्दीको बेनी नगरपालिकाले शुक्रवार आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति,कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्षका चालु र पूँजीगत गरि जम्मा ३८ करोड १७ लाख ६९ हजार रुपियाँ वरावरको बजेट सार्वजनिक गरेको छ । उपमेयर सञ्जु वरुवालले सो बजेट सार्वजनिक गर्नुभएको हो । तस्विर ठाकुरप्रसाद आचार्य