ताजा समाचार:
Search

ओमकुमारी शान्तिकोषलाई ८ लाख सहयोग

विकल्प न्यूज/बेनी
असार १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई म्याग्दी उद्दार समिति वहराइनद्धारा विहिवार कार्यक्रमको आयोजना गरि ८ लाख ११ हजार एकसय ५५ रुपियाँ समितिका मानर्थ सदस्य ख प्रसाद शेरपुञ्जाद्धारा शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण भएको छ । ओमकुमारी शान्तिकोषले विपन्न र असायहरुको उपाचारका लागि सहयोग गर्न डेढ करोड अक्ष्यकोष पु¥याउने लक्ष्य लिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य baraen 2 baraen