खानेपानी समस्या…..

बेनी नगरपालिका ६ गुफा स्थित सार्वजनिक धारामा पानी भर्न आएका स्थानीय महिलाहरु । खानेपानी सुबिधाको अभावमा गुफा र नेपालीका ४८ घरधुरी सर्वसाधारण समस्यामा परेका छन् । तिरतिरे धारामा एक गाग्री पानी भर्न समेत घण्टौ पालो पर्खनुपर्ने समस्या छ । तस्विर /सन्तोष गौतमKhanipani Problem