ताजा समाचार:
Search

सुन्तलाका विरुवा उत्पादन गर्ने घर

बेनपा ३ भकिम्ली राँखुमा निर्माण गरिएको स्कृन हाउस । जहाँ सुन्तलाका स्वस्थ विरुवा उत्पादन गरि कृषकहरुलाई वितरण गरिन्छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक एवम् प्राविधिक सहयोगमा सो स्कृन हाउस निर्माण गरिएको हो । तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज2