गृह पृष्ठ/ Home » स्वादिलो खरबुजा स्वादिलो खरबुजा bikalpa News २०७४, ३१ जेष्ठ बुधबार ११:२४ बेनी नगरपालिका ४ सुर्केमेलाका भिमबहादुर बानियाँले उत्पादन गरेको खरबुजा । विगत ४ वर्ष देखि यहाँ व्यसायिक खरबुजा खेती गर्न थालिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
प्रतिक्रिया राख्नुहोस्