विकल्प न्यूज/बेनी
जेष्ठ २४ गते ।
म्याग्दीको रहुगंगा गाउँपालिका प्राकृतिक सुन्दरताले धनि छ । यहाँको जनसंख्या १५ हजार सात सय ५३ रहेको छ । साविकका बेगखोला,राखु भगवति,पिप्ले,दग्नाम,झिँ,चिमखोला,पाखापानी र कुइनेमंगले गाविसहरु रहेका छन् ।
जनजातिहरुको वाहुल्यता रहेको यहाँ सांस्कृति विविधता पनि पाइन्छ । जलस्रोत र पर्यटन यहाँको विकास र समृद्धिको मूख्य आधार हुन । यसका साथै वनजंगल,जढीवुटी र पशुपालनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । तस्विरहरु सन्तोष पौडेल । पौडेल जिल्ला वन कार्यालय म्याग्दीमा कार्यरत हुनुहुन्छ ।