हेर्नुहोस रघुगंगा गाउँपालिकाको सुन्दरता (फोटो)

विकल्प न्यूज/बेनी
जेष्ठ २४ गते । sntz_pdl (139)-01(1) sntz_pdl (84)-01 sntz_pdl (91)-01 sntz_pdl (107)-01 sntz_pdl (110)-01

sntz_pdl (111)-01म्याग्दीको रहुगंगा गाउँपालिका प्राकृतिक सुन्दरताले धनि छ । यहाँको जनसंख्या १५ हजार सात सय ५३  रहेको छ । साविकका  बेगखोला,राखु भगवति,पिप्ले,दग्नाम,झिँ,चिमखोला,पाखापानी र कुइनेमंगले गाविसहरु रहेका छन् ।raghuganga gaupalika

जनजातिहरुको वाहुल्यता रहेको यहाँ सांस्कृति विविधता पनि पाइन्छ । जलस्रोत र पर्यटन यहाँको विकास र समृद्धिको मूख्य  आधार हुन । यसका साथै  वनजंगल,जढीवुटी र पशुपालनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।    तस्विरहरु सन्तोष पौडेल । पौडेल जिल्ला वन कार्यालय म्याग्दीमा कार्यरत हुनुहुन्छ ।