जलजलाका निर्वाचित जनप्रतिनिधिहरुलाई मिलनचोकमा सम्मान (फोटो)
bikalpa News२०७४, १३ जेष्ठ शनिबार १३:५९
विकल्प न्यूज/जलजला
जेठ १३ । बैशाखा ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित पर्वतको उत्तरी जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्ल(रामकृष्ण) लगायत ९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई मिलनचोकमा नागरिक समाजले सम्मान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्