म्याग्दी समाचार
शिवालय गुफा संरक्षण समितिको अधिवेशन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ फागुन । जलजला गाउँपालिका ४ मा रहेको शिवालय गुफा संरक्षण समितिको १८ औ साधारणसभा तथा छैठौ अधिवेशन मंगलबार मल्लाजमा सम्पन्न भएको छ । अधिवेशनले मेघनाथ पौडेलको अध्यक्षतामा समितिको कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जमुना मल्ल, सचिवमा हिराबहादुर जिसी, कोषाध्यक्षमा भगीरथ आचाय र सहसचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको छ । सदस्यहरुमा […]
सुदिप रावल स्मृति कोषद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १ फागुन । वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका रावलको स्मृतीमा स्थापना भएको कोषले औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको हो । जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा गंगा शेरपुञ्जा (७९.२), द्धितीय हुने माउण्ट एभरेष्ट […]
सदरमुकाम बाहिर पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १ फागुन । म्याग्दीमा पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले यही फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । बाबियाचौर स्थित मंगला माविमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा […]
तलब नपाएपछि शिक्षकहरुद्धारा आन्दोलनको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ फागुन । म्याग्दीको तिन वटा स्थानीय तहका शिक्षकहरुले चालु आर्थिक वर्षको दोस्रो चौमासीकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुले गत मंसिरमै पाउनुपर्ने तलब अझै नपाएका हुन् । स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता, कर्मचारीको ढिलासुस्ती, शिक्षा […]
उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी बस्तीमा हिमपात

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २९ माघ । जल तथा मौसम विज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार राती नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा साधारण बदली भई पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ । मंगलबार पनी मौसम बदली हुने महाशाखाले जनाएको छ । मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ र कोरला क्षेत्रमा आईतबार राती […]
जलजलाका जनप्रतिनिधीहरुलाई तालीम

विकल्प न्यूज/जलजला माघ २९ गते ।जलजला गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि हरूको लागि सामाजिक सुरक्षा तथा योजना व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठि सोमबार मल्लाजमा सम्पन्न भएको छ । जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्लको अध्यक्षता, नासु भुवनबहादुर मल्लको सञ्चालन र प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नं ३ का अध्यक्ष देविन्द्रबहादुर भण्डारी, वडा नं ५ का […]
पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त, पर्सि सपथ

२९ माघ, पोखरा । एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए । ‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर […]
बेनीका व्यवसायीहरुद्धारा विद्युत प्रशारणलाई नियमित गराउन माग

विकल्प न्यूज/बेनी माघ २९ गते । म्याग्दीमा हुने गरेको अनियमित विद्युत कटौतीलाई रोक्न माग गर्दै म्याग्दी उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रको ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको नेतृत्वमा सोमबार गएको संघका पदाधिकारीहरुको दबाब टोलीले जिल्लामा दैनिकजसो हुने गरेको अघोषित लोडसेडिङ्गलाई हटाउन माग गर्दै विद्युत प्राधिकरणको ध्यानकर्षण गराएका थिए […]
गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर २९ माघ । बेनी नगरपालिका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ । गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो । पोखरा उपमहानगरपालिका १० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, […]
म्याग्दीकी थापा प्रतिनिधिसभा सदस्यमा चयन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ माघ । नेकपा एमालेले पोलीट ब्युरो सदस्य थममाया थापालाई समानुपातीकतर्फ प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातीकतर्फका प्रतिनिधीसभा सदस्यहरुको सूचिको पाँचौ नम्बरमा आदीवासी, जनजाती, महिला कोटाबाट थापाको नाम परेको छ । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला नेत्री थापा यसअघि २०६४ को संबिधानसभामा एमालेबाट समानुपातीक सांसद […]
भारतीय एक्जिम बैंकको स्वीकृति कुर्दै राहुघाट

२९ माघ, काठमाडौं । ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको छ, भारतीय कम्पनी जयप्रकाश एसोसिएट्सले । तर, म्याग्दीको गलेश्वरमा निर्माण हुने आयोजनामा सम्झौता भएको तीन महिना बितिसक्दा पनि काम शुरु भएको छैन । त्यसको कारण हो, भारतीय एक्जिम बैंकले ठेकेदार कम्पनीको स्वीकृति अड्काएर राख्नु । बैंकको बोर्डबाट हालसम्म एसोसिएट्सले स्वीकृत पाएको छैन । […]
पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज पुलाचौर २८ माघ । बेनी नगरपालिका ५ पुलाचौरका महिलाहरुले सिकेको सीपलाई निरन्तरता दिदै सामुहिक व्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गर्नुभयो । […]
मिजार समाजद्धारा क्यान्सर पीडितलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ माघ । मिजार समाज म्याग्दीले एक जना क्यान्सर रोगीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नाकमा मासु पलाएर क्यान्सरबाट थलीएका मंगला गाउँपालिका १ कुहुँका ६५ वर्षिय दुर्गाबहादुर लाम्गादेलाई दश हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको हो । समाजका अध्यक्ष सुकलाल किसान, सल्लाहकार मनबहादुर चर्माकार, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर […]
अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा आईतबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बेनी देखि अन्नपूर्ण गाउँपालीकाको शिख तर्फ जादै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप बेनी जोमसोम सडकको रिठाबोट भन्ने ठाउँमा कालिगण्डकीमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । अन्नपूर्ण […]
बैंसरीमा जिप खस्दा दुइको मृत्यु

विकल्प न्यूज /बेनी माघ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतवार दिउसो सडकबाट बोलेरो जिप खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो […]