मनोरञ्जन
जव राष्ट्रिय कलाकार चन्द्रा कार्की मञ्चमा आएपछि…..
विकल्प न्यूज/बेनी चैत १६ गते । बेनीको खुल्ला मञ्चमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार चन्द्रा कार्कीले धमका प्रस्तुती गरेकी छिन् । उनको प्रस्तुती सँगै युवायुवतीहरु छमछमी नाचे । खुल्ला मञ्च भरिएका दर्शकहरु जव चन्द्रा कार्कीले मञ्चबाट प्रस्तुती गर्न थालिन यता युवा युवतीहरु कम्मर मर्काइ मर्काइ नाचेर उनलाई साथ दिन थाले । दर्शकहरुको […]
एकल गायन प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ चैत । बेनीमा सञ्चालित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शुक्रबार दोस्रो दिनदेखि एकल गायन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरी अञ्चल समितिले आयोजना गरेको प्रतियोगितामा १९ जनाको सहभागिता रहेकोमा शुक्रबार १४ जनाले पहिलो चरणको गित प्रस्तुत गरेका छन् ।बागलुङ, पर्वत र म्याग्दीका लोक […]
बेनी बजारमा झर मायालु गीतको विमोचन (भिडियो सहित)
विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका चर्चित हाँस्यकलाकार एवम् गायक रवि कार्कीको बेनी बजारमा झर मायालु गीतको म्यूजिक भिडियोको बिमोचन गरिएको छ । काउँलेगौडा युवाक्लव बेनपा ९ घतानले बेनीको रुचि चलचित्रहलमा मंगलबार आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भिडियो क्लिक गरेर विमोचन गुर्नभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले युवा पुस्ताको […]
सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा
विकल्प न्यूज/बेनी फागुन ८ गते । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न […]
नागीलाई चिनाउने म्युजीक भिडीयो(भिडियो सहित)
सन्तोष गौतम/विकल्प न्यूज फागुन ६ गते । म्याग्दीको राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी गाउँलाई चिनाउने उद्देश्यले म्युजीक भिडीयो तयार भएको छ । स्थानीय हिमाञ्चल मावीका शिक्षक कृष्ण पुर्जा पुनको “मेरो नांगी गाउँ” भन्ने गितको म्युजीक भिडीयो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको जन्मथलो समेत […]
चर्चा बटुल्दै “ओरालीमा बर”
विकल्प न्यूज/बेनी माघ ११ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.ले पन्चेबाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ ।इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता […]
लभहिलमा थुलङले सिर्जनाको मन चोरेपछि…..(भिडियो सहित)
सन्तोष गौतम /विकल्प न्यूज बेनी १० माघ । बेनी नगरपालिका ४ खबराको लभहिलमा छायांकन भएको “हिजो सम्म अञ्जान थियौ…..” बोलको गीतको म्युजीक भिडीयो सार्वजनिक भएको छ । || Hijo Samma Anjan || Melina Rai || Laxman Limbu Full Hd बेनीको क्रियटिभ मिडीयाले युट्युव मार्फत सार्वजनिक गरेको म्युजीक भिडीयोका छायांकन लभहिलमा भएको थियो । भुपेन्द्र बानियाँ […]
“खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुष । म्याग्दीकी नवगायीका बिमला श्रेष्ठको लोक दोहोरी गीत र म्युजीक भिडीयोको शुक्रबार बेनीमा बिमोचन गरिएको छ । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र गायीका श्रेष्ठको स्वर रहेको “खुसी आँसुले लैदीयो”को हातेमालो साहित्य प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा अग्रज सर्जक दिपक कार्की बिखर्चीले बिमोचन गर्नुभएको हो । बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले […]
खुसी आँसुले लैदियोको म्युजीक भिडीयो छायांकन सुरु
विकल्प न्यूज/बेनी पुस ५ गते । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र बिमला श्रेष्ठको लोक गित एल्बम “खुसी आँसुले लैदियोको” म्युजीक भिडीयो छायांकन सुरु भएको छ ।बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले निर्माण गर्न लागेको उक्त म्युजीक भिडीयोमा बेनीका ब्यवसायी तथा कलाकार धु्रब जिसी र सारिका केसीको अभिनय रहनेछ् । आइतबारदेखि छायांकन सुरु भएको म्युजीक भिडीयो छिट्टै […]
हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीकोे घार गाविसमा पर्ने खिबाङलाई चिनाउने उद्देश्यले “हाम्रो खिबाङ गाउँ” बोलको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । खिबाङ गाउँका बिल पुर्जा पुनमगरको शब्द रचना रहेको म्यूजिक भिडियोमा गायिका गिता पाइजाले स्वार दिनुभएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा र गाउँबस्तीको […]
म्याग्दीलाई चिनाउने म्यूजिक भिडियो सार्वजनिक
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । सिंगो म्याग्दीलाई चिनाउने सोचका साथ गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गर्नुभयो । भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफूलाई मन परेको बताउनुभयो । एउटा […]
गीतबाट म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार
विकल्प न्यूज/बेनी कार्तिक ७ गते । गीत र म्युजीक भिडीयो मार्फत म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न थालीएको छ । पर्यटकीय, धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक सम्पदाको बारेमा गीत र म्युजीक भिडीयो बनाएर प्रचार गर्ने क्रम बढेको हो । गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले पछिल्लो तिन वर्षयता दश वटा भन्दा बढी गित र म्युजीक भिडीयो तयार भैसकेका छन् […]
गलेश्वरमा चलचित्र “कुशुम”को शुभमुहुर्त
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ कात्तिक । म्याग्दीमा चलचित्र “कुशुम”को छायांकन सुरु भएको छ । बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो । रुद्राक्ष फिल्मको ब्यानरमा रविन्द्र कुँवरले निर्माण गर्न लागेको चलचित्र छायांकनको नेपाल चलचित्र संघका पश्चिमाञ्चल क्षेत्रीय सभापति अनोद श्रेष्ठले शुभमुहुर्त गर्नुभएको हो । क्षत्रीय सभापति श्रेष्ठले यो […]