बेनीको सांस्कृतिक महोत्सवमा शंकर विसी र पार्वती राईको धमाका डान्स (फोटो)
bikalpa News२०७३, १७ चैत्र बिहीबार १४:३९
विकल्प न्यूज/बेनी
चैत १६ गते ।
बेनीमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा चर्चित डान्सर शंकर बिसी र पार्वती राइले विहिवार साँझ धमका डान्स प्रस्तुती गरेका छन् । दर्शकले खचाखच भरिएको खुल्ला मञ्चमा उनीहरुको डान्स सँगै युवायुवतीहरु कम्मर मर्काइ मर्काइ नाचेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्