गृह पृष्ठ/ Home » गायिका ईन्दुको “सबै गुमाएर बरु” सार्वजनिक गायिका ईन्दुको “सबै गुमाएर बरु” सार्वजनिक bikalpa News २०७४, ५ श्रावण बिहीबार ०४:२० विकल्प न्यूज/बेनी साउन ४ गते । गायिका ईन्दु वानियाँको सुमधुर आवाजमा रहेको सबै गुमाएर बरु बोलको अडियो सार्वजनिक भएको छ । रेखा कौशल रेग्मीको शब्द रचनामा रहेको गीतमा इन्द्र जीसीको संगित संयोजन रहको छ ।
प्रतिक्रिया राख्नुहोस्