समाचार

विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र र निर्वाचन दिवस मनाइने

विकल्प न्यूज/बेनी बेनी ४ फागुन । म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर ६७ औ प्रजातन्त्र र पहिलो निर्वाचन दिवस मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले दिवस मनाउने निर्णय गरेको हो । स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षतामा दिवस मनाउनका लागि मूल समारोह समिति गठन भएको छ […]

फागुन १४ मै स्ववियु चुनाव गर्ने प्रमुख तीन दलको सहमति

४ फागुन, काठमाडौं । प्रमुख तीन दल तोकिएको मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्न सहमत भएका छन् ।प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहित बुधबार विहान बालुवाटारमा भएको छलफलमा फागुन १४ मै चुनाव गर्नु पर्नेमा जोड दिएको छ । ‘आन्तरिक कार्यतालिका अलिकति प्रभावित भएको छ । यसलाई विश्वविद्यालयले मिलाउँछ तर, […]

कहाँ पुग्यो म्याग्दीको इन्टरनेट विस्तार योजना ?

सन्तोष गौतम/विकल्प न्यूज फागुन ४ गते । म्याग्दीका सबै बस्तीमा आधुनिक सूचना प्रबिधिको पहुँच पु¥याउने जिविस म्याग्दीको महत्वाकांक्षी योजना अलपत्र परेको छ । इन्टरनेट विस्तार योजना चर्चा कमाउनका लागि महत्वाकांक्षी योजना बनाउने तर कार्यान्वयनमा चासो नदिने प्रवृत्तीको पछिल्लो ज्वलन्त उदाहरण बनेको हो । “फ्रि वाइफाइ जिल्ला बनाउने” भनेर जिल्ला, राष्ट्रिय र प्रवासमा प्रचार गरिएको यो […]

पत्रकार महासंघ म्याग्दीमा सर्वसम्मत नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको मंगलबार सम्पन्न पाँचौ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । म्याग्दीका अग्रज पत्रकार तारानाथ शर्माको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । साथै अधिवेशनबाट केन्द्रिय पार्षद र प्रदेश पार्षदहरु पनि सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट शाखाको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, […]

द फस्ट प्रपोज, रिक्वेष्ट नम्बर ५०१

सविता सापकोटा /विकल्प न्यूज फागुन २ गते । आजकल फेसबुकमा धेरै रिक्वेष्टको ओइरो लाग्न थालेको छ । फेसबुकको सेटिङमा ‘हु क्यान सेन्ड यू फ्रेन्ड’ रिक्वेष्टमा ‘फ्रेन्डस अफ फ्रेन्डस’ त गरेकी छु तैपनि आफ्ना सक्कली नाम बिगारेर पढ्नै नजान्ने नामबाट पनि ‘फ्रेन्ड रिक्वेष्ट’ आउने क्रम जारी छ । ‘फ्रेन्ड रिक्वेष्ट’ पठाउनेमा केटीभन्दा केटाहरुको संख्या धेरै नै […]

गलत शब्दको प्रयोग र भाषाको बर्बादी

कृष्ण जिसी /विकल्प न्यूज फागुन २ गते । बेला बेलामा म निकै भाबुक बन्छु र घोतल्किन्छु, । हुन त धेरैको आदत यस्तै हुन्छ होला । सबैलाइ सधै यस्तै हुँदैन कुनै खास परिस्थिति र अबस्था नआए सम्म कोही पनि घोरिदैन होला । केही दिन देखि मलाइ एउटा परिबेश, घटनाले निकै घोरिने बनाएको छ । बाटो हिँड्दा […]

बेनीमा बधशालाको अभाव

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको सदरमुकाम बेनीमा व्यवस्थित बधस्थल निर्माण हुन सकेको छैन् । व्यवस्थित र सुरक्षित बधस्थलको अभावमा उपभोक्ताहरु असुरक्षित रुपमा बध गरिएका पशुपंक्षीको दुषीत मासू उपभोग गर्न बाध्य भएका छन् । बेनी बजारको बहुउद्देश्यीय खेलमैदान र डल्लेपिपलमा अव्यस्थित र असुरक्षीत रुपमा आवश्यक पूर्वाधार बिनै बधस्थल सञ्चालन भएको छ । बधस्थलको सरसफाइ, […]

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अनलाइन सफ्टवेयरमा

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अनलाइन सफ्टवेयरमा राखिएको छ । जिल्ला विकास समितिले ३५ वटा गाविसका लाभग्राहीको विवरण एमआईएस अनलाइन सफ्टवेयरमा अद्यावधिक गरेको हो । लाभग्राहीको अभिलेख व्यवस्थित गर्न अनलाइनमा अद्यावधिक गरिएको जिविसका सामाजिक सुरक्षा कार्यक्रमका सम्र्पक व्यक्ति राजेन्द्र आचार्यले बताउनुभयो । अनलाइन सफट्वेयरमा राखिएको विवरणमा लगत […]

म्याद सकिएका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । पोखरामा रहेको पन्थी डेरीको बेनीको अस्पताल चोक स्थित बिक्री केन्द्रमा बजार अनुगमन टोलीले आईतबार सिलबन्दि गरेको छ । म्याद नाघेको पोका दूध र दही बिक्रीका लागि राखेको पाइएपछि आपूर्ती मन्त्रालय र स्थानीय सरोकारवालाहरुको संयुक्त अनुगमन टोलीले सिलबन्दि गरेको हो ।म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको […]

स्थानीय तहमा महिला नेतृत्व संकट !

शान्ता मरासिनी / विकल्प न्यूज फागुन २ गते । अब हुने निर्वाचनमा स्थानीय निकाय प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था हुनेछ । त्यसकारण राजनीतिक दलहरू महिला नेतृत्वको खोजीमा लगेका छन् । दलीय संयन्त्रले लैङ्गिक सशक्तीकरण र समावेशीकरणमा ध्यान नदिएका कारण हाल दलहरूमा नेतृत्व संकट हुनसक्ने देखिन्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत प्रवेश गरेको […]

स्थानीय निकायका कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ फागुन । काम बन्द गरेर स्थानीय निकायका कर्मचारीहरु धर्नामा बसेपछि आईतबार म्याग्दीका स्थानीय निकायको काम प्रभावित बनेको छ । निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर बिभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै स्थानीय निकाय कर्मचारी संघको नेतृत्वमा कर्मचारीहरु धर्नामा बसेपछि जिविस र नगरपालीकाको सेवा प्रवाह ठप्प भएको हो । पञ्जिकरण, सिफारीस, […]

म्याग्दीमा माओवादी केन्द्रले जनयुद्ध दिवस मनायो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ फागुन । नेकपा माओवादी केन्द्र म्याग्दीले आईतबार बेनीमा विभिन्न कार्यक्रम आयोजना गरेर २२ औ जनयुद्ध दिवस मनाएको छ । वि.स २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेको सम्झनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सो कार्यक्रममा सहिदको तस्विरमा माल्यार्पणका गरेर स्मरण गरिएको थियो ।२०५२ साल […]

निशूल्क आयूर्वेद स्वास्थ्य शिवीरबाट साढे दुई सय जना भन्दा बढी लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज शिख २९ माघ । म्याग्दीको शिखमा शनिबार सम्पन्न निशूल्क आयूर्वेद स्वास्थ्य शिवीरबाट साढे दुई सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी र शिख गाविस कार्यालयले आयोजना गरेको शिवीरमा शिख, घार, पाउद्धार, खिवाङ, स्वाँत, किन्दु, चित्रे, फलाते लगायत गाउँका बासिन्दाले सेवा लिएका हुन् । नशा, बाथ, […]

चौथो युवा भलिबलको उपाधी बेनपा ९ र बेगखोलालाई (फोटो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी, माघ २९ गते । युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीकोद्धरा म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालित गाविस तथा नगर वडास्तरीय चौथो युवा भलिबल प्रतियोगिताको पुरुष तर्फ बेनी नगरपालिका वडा नंम्बर ९ काउँलेगौडा र महिला तर्फ बेगखोलाले उपाधी हाता पारेका छन् । शनिबार खुल्ला मञ्चमा खचाखच दर्शकका माझ सम्पन्न फाइनल खेलमा उनीहरुले उपाधी […]

बेनी नगरपालिकामा समस्या भन्दा अवसर धेरै ः कार्यकारी अधिकृत

विकल्प न्यूज/बेनी माघ २९ गते । बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले नगरपालिकामा समस्या भन्दा पनि अवसरहरु धेरै भएको बताउनुभएको छ । नगर क्षेत्रको विकासका लागि धेरै संभावनाहरु भएकाले त्यसको खोजी भइरहेको उहाँले बताउनुभयो । यहाँका राजनीतिकदल र सरोकारवाला निकायहरुको सकरात्मक सहयोगबाट नै नगरपालिकालाई समृद्ध बनाउनका सकिने हुँदा सवै सँग सहकार्य गरिहेको उहाँको भनाई छ […]