समाचार

मालीका गाउँपालीका ५ देविस्थामा नेपाली काँग्रेसकी पिपला बुढाथोकी विजयी

म्याग्दीको मालीका गाउँपालीका ५ देविस्थानको वडा अध्यक्षमा नेपाली काँग्रेसकी पिपला बुढाथोकीले ७७१ मत ल्याएर निर्वाचित हुनुभएको छ । बुढाथोकीका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तीले ५३७ मत प्राप्त गर्नुभएको छ ।  

पर्वतको जलजलामा त्रिपक्षीय प्रतिस्पर्धा

विकल्प न्यूज/बेनी जेठ १ गते । उत्तरी पर्वतको जलजला गाउँपालीकाको प्रारम्भिक मतपरिणाम अनुसार त्रिपक्षिय कडा प्रतिस्पर्धा देखिएको छ । गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वारको मतपरिणाम थोरै संख्याले अगाडी छ । वडा न. ७ धाईरीङ, ८ नाग्लीवाङ र ९ बनौको तिन सय मतगणाना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका यामबहादुर मल्ल (रामकृष्ण)ले ११३, नेकपा माओवादी केन्द्रका […]

रघुगंगा गाउँपालिकामा काँग्रेसको अग्रता

विकल्प न्यूज/बेनी जेठ १ गते । म्याग्दीको रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेसका उमेद्वारले अगुवाई गरेका छन् । १ नम्बर वडा बेगखोलाको २०० मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारीले १०९, एमालेको खिमबहादुर शाहीले ७३, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजाले १०३ र माओवादी केन्द्रका हरि भण्डारीले ६१ म्त प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा काँग्रेसका बिलबहादुर फगामीले […]

मालिका १ निस्कोटमा काँग्रेस विजयी

विकल्प न्यूज/बेनी जेठ १ गते । मालिका गाउपालिका वाड नं १ निस्कोटबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार टंक पुन विजयी हुनुभएको छ । निस्कोटमा काँग्रेसले प्यानलनै जितेको छ । ४५१ मत प्राप्त गरी पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसैगरी वडाका सदस्यहरुमा पनी काँग्रेसकै उमेद्वारहरु बिजयी भएका छन् । महिला सदस्यमा मनरुपा पुनमगर (४५९­), दलित […]

अन्नपूर्ण २ मा माओवादी केन्द्र बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) […]

मंगलामा एमालेको अग्रता

विकल्प न्यूज/बेनी जेठ १ गते । मंगला गाउँपालीकाको सुरुवाती मतपरिणाममा एमालेका उमेद्वारले अग्रता कायम गरेका छन् । मंगला १ कुहुँमा रहेको तिन वटा मतदान केन्द्रको ५०० मत गणना गर्दा अध्यक्षका उमेद्वार एमालेका सतप्रसाद रोकाले २७८, नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले १५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी सिर्जना केसीको २८७ र काँग्रेसकी होममाया फगामीको […]

धौलागिरि गाउँपालिका १ गुर्जाको मतपेटीका केन्द्रमा ल्याइयो

विकल्प न्यूज/बेनी जेठ १ गते । धौलागिरी गाउँपालीकाको गुर्जा स्थित जनकल्याण मावी मतदान केन्द्रको मतपेटीका सोमबार दिउँसो ३ बजे मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । अन्य सबै वडाको मटेपेटिका आईसकेको तथा सर्वदलीय बैठक बसीसकेकाले चार बजेअघिबाटै मतगणाना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आयोगलाई गरेको अनुरोध पछि […]

मालिका गाउँपालिकामा काँग्रेसको अग्रता

विकल्प न्यूज/बेनी जेठ १ गते । म्याग्दीको मालीका गाउँपालीकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाले अग्रता कायम गरेका छन् । मालीका १ निस्कोटको तिन सय मतगणना गर्दा गाउँपालीकाको अध्यक्षमा काँग्रेसका रोकाले १४५, नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ८६ र माओवादी केन्द्रका कमल केसीले ५० मत प्राप्त गर्नुभएको छ ।उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाले १४३, एमालेकी खरमाया […]

अन्नपूर्ण गाउँपालिका १ दोवामा एमाले विजयी

विकल्प न्यूज/बेनी जेठ १ गते । अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् ।दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी […]

बेनपा १ मा एमाले बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ जेठ । बेनी नगरपालीका १ को वडा अध्यक्षमा नेकपा एमालेका टेकबहादुर रावल निर्वाचित हुनुभएको छ । ६३० मत प्राप्त गरी रावल वडा अध्यक्षमा बिजयी हुनुभएको हो । यसैगरी तिन जना एमाले र एक जना काँग्रेसकी उमेद्वार वडा सदस्यमा निर्वाचित हुनुभएको छ । एमालेकी गौरी थापामगर, खुल्ला सदस्यमा टेकबहादुर थापा, ताराप्रसाद […]

अपडेट ः बेनी नगरपालिकामा प्रमोदको अग्रता कायमै

विकल्प न्यूज/बेनी जेठ १ गते । बेनी नगरपालिकाको पछिल्लो मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ । उहाँले ४०२ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले २६२ मत प्राप्त गर्नुभएको छ । यसै गरि उपमेयरमा सन्जु वरुवालले ३८४ र ज्योती लामिछानेले २३२ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर […]

बेनी नगरपालिकामा प्रमोद श्रेष्ठको अग्रता

विकल्प न्यूज/बेनी जेठ १ गते । बेनी नगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले – राप्रपाले अग्रता लिएको छ । बेनी नगरपालिका १ नम्बर वडा रत्नेचौरबाट मत गणना सुरु गरिएको छ ।भर्खर प्राप्त मतगणना नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठले ३२७ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठले २०७ मत प्राप्त गर्नुभएको […]

बेनी नगरपालिकाको मत गणना राती ११ बजेबाट सुरु हुने

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । आइतवार साँझ ५ बजे सम्पन्न भएको स्थानीय तह निर्वाचनको बेनी नगरपालिकाको मत गणना राती ११ बजेबाट सुरु गरिने भएको छ । सवै वडाहरुको मतपेटिका यतिखेर मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसेको छ । सर्वदलिय वैठक वसेर मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा ४८ हजार ३१८ मत खस्यो

विकल्प न्यूज /बेनी बैशाख ३१ गते । आइतवार सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा ४८ हजार ३ सय १८ मत खसेको छ । कुल मतदातामा ६७. ६१ प्रतिशत मत खसेको हो ।बेनी नगरपालिकामा १८३४८ मतदाता रहेकोमा १३१२८ तथा ७१. ५६ प्रतिशत, मंगला गाउँपालिकामा ११०५८ मतदाता रहेकोमा ७३५५ तथा ६६.५१ […]

निर्वाचन आयोगले भन्यो-७० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको अनुमान गरेको छ । ३४ जिल्लामा आज पहिलो चरणको निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगले बताएको छ । मतदान सकिँदासम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेको बताएको हो । अहिलेसम्मको प्रारम्भिक तथ्यांकको बिश्लेषण गर्दै आयोगले यो […]