समाचार

बेनपा १० मा काँग्रेस बिजयी

विकल्प न्यूज/बेनी जेठ ३ गते । बेनी नगरपालीका १० पात्लेखेतको वडा अध्यक्षमा नेपाली काँग्रेसका रिम रोकाले ४५० मत ल्याएर बिजयी हुनुभएको छ । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर मल्लले २३६ प्राप्त गर्नुभएको छ । पार्वती पौडेल (४७१), कमला नेपाली (४९२), बिष्णुबहादुर रकाल (४९६) र लोकबहादुर पुन (४७७) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार […]

धौलागिरी गाउँपालीकाको अध्यक्षमा एमालेकी पुन निर्वाचित

विकल्प न्यूज/बेनी जेठ ३ गते । म्याग्दीको धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन बिजयी हुनुभएको छ । पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले दुई हजार ४८८ मत प्राप्त गरी […]

जलजला १ बासखर्क मा एमालेका तुलसी रेग्मी विजयी

विकल्प न्यूज/जलजला जेठ ३ गते । उत्तरी पर्वतको  जलजला गाउँपालिका वडा नम्बर १ वासखर्कमा नेकपा एमालेका उम्मेदवार तुलसी रेग्मी वडा अध्यक्षमा विजयी हुनुभएको छ । रेग्मीले २७६ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका चन्द्र वहादुर गर्बुजाले २५५ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुको विवरण आउन वाँकी नै छ ।

बेनीमा काँग्रेसको बिजयी ¥याली सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ जेठ ।म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।उहाँका प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा तिन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  […]

बेनपाको मेयरमा काँग्रेसका हरिकुमार श्रेष्ठ विजयी

विकल्प न्यूज/बेनी जेठ ३ गते । बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । मतगणनाको अन्तिम नतिजा मूख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छैन । मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठ भन्दा फराकिलो अन्तरले काँग्रेसका उम्मेदवारको अघि भएकाले जित सुनिश्चित भएको मतगणनामा सहभागिले बताएका छन् । अवको केही वेरमा […]

प्रतिक्षामा बेनपा ः १४६ मत अन्तरले एमालेको अग्रता

विकल्प न्यूज/बेनी जेठ ३ गते । मतगणनाको नतिजालाई हेर्दा बेनी नगरपालिकाको मेयरमा प्रतिस्पर्धा देखिएको छ । ९ नम्बर वडा घतानको मत गणना सक्दा प्रमोद श्रेष्ठ १४६ मतले नेपाली काँग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठ भन्दा अघि छन् । बेनपाको ३ नम्बर वडा वाहेक सम्पूर्ण वडाहरुमा एमालेले विजय भएको छ । अव मेयरमा कसले बाजी मार्ला भन्ने कुरामा […]

मालीका गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी […]

रघुगंगा गाउँपालीका ३ पिप्लेको वडा अध्यक्षमा नेपाली काँग्रेसका जिवन मल्ल बिजयी

रघुगंगा गाउँपालीका ३ पिप्लेको वडा अध्यक्षमा नेपाली काँग्रेसका जिवन मल्लले ९०९ मत प्राप्त गरी बिजयी हुनुभएको छ । पिप्लेको खुला वडा सदस्यमा काँग्रेसका प्रेमनाथ सुवेदी, महिला सदस्यमा देवी शाही, दलित महिला सस्यमा सम्झना परियार र खुल्ला सदस्यमा एमालेका पवन मल्ल निर्वाचित हुनुभएको छ । पिप्लेमा एमाले माओवादी गठबन्धनबाट एमालेका अर्जुन सुवेदी वडा अध्यक्षको उमेद्वार बन्नुभएको […]

बेनपा ८ मा एमालेका रामकृष्ण वराइली विजयी

विकल्प न्यूज/बेनी जेठ ३ गते । बेनी नगरपालिका ८ मा नेकपा एमालेका उम्मेदवार रामकृष्ण वराइली विजयी हुनुभएको छ । वराइलीले २५७ मत प्राप्त गरि विजयी हुनुभएको हो । भने नेपाली काँग्रेसका धनप्रसाद श्रेष्ठले २३३ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यहरुको भने मत परिणाम सार्वजनिक हुन वाँकी नै छ ।

मालिका गाउँपालिकामा काँग्रेसका श्रीप्रसाद रोका विजय नजिक

विकल्प न्यूज/बेनी जेठ ३ गते । म्याग्दीको मालिका गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी हुनुभएको छ । एमालेका बेगप्रसाद गर्बुजा फराकिलो मत अन्तरले पछाडी परेपछि रोकाको जित सुनिश्चित भएको जनाइएको छ । मत गणनाको अन्तिम परिणाम भने आउन बाँकी छ । नेकपा एमालेका गर्बुजाको २२ ९० र रोका २५६५ मत प्राप्त गर्नुभएको छ । ७ […]

मंगलाको तिन वटा वडामा नेकपा एमाले बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ जेठ । म्याग्दीको मंगला गाउँपालीकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । मंगला १ कुहुँमा नेकपा एमालेका डेकबहादुर राम्जालीले ९०८ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । राम्जालीका प्रतिस्पर्धी काँग्रेसका केशरबहादुर घर्ती क्षेत्रीले ५९४ मत प्राप्त गर्नुभएको छ ।महिला वडा सदस्यमा डिलकुमारी […]

अन्नपूर्ण ७ मा काँग्रेस बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तानको अध्यक्षमा ३५६ मत प्राप्त गरी नेपाली काँग्रेसका गमबहादुर फगामी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर पुनले ३४४ मत प्राप्त गर्नुभएको थियो । सदस्यमा काँग्रेसकी मायादेवी पुन, टिका घताने, कुलबहादुर गर्बुजा र टिकाराम पुन निर्वाचित हुनुभएको छ । अन्नपूर्ण गाउँपालीकाको ६ वटा […]

धौलागिरी ४ र ६ मा एमाले, ५ मा काँग्रेस

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर(म्याग्दी) ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको ४ र ६ नम्बर वडामा नेकपा एमाले र ५ नम्बर वडामा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । धौलागिरी ४ मुदीमा एमालेका बेगप्रसाद घर्तीले ७७० मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हस्त पुनले १७७ मत प्राप्त गर्नुभएको छ […]

अपडेट ः बेनपा ४, ५,६ र ७ मा एमाले बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर(म्याग्दी) ३ जेठ । बेनी नगरपालीका ४, ५, ७ र ७ मा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । बेनपा ४ को वडा अध्यक्षमा नेकपा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्का (भगवान)ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर बानियाले ४०५ मत […]

मालिकामा काँग्रेसको अग्रता कायमै

मालीका गाउँपालीकाको ६ वटा वडाको मतगणना सकिदा सम्म गाउँपालीका अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाको दुई हजार ५६५, एमालेका बेगप्रसाद गर्बुजाको दुई हजार २९० र नेकपा माओवादी केन्द्रका कमल केसीको ८६० मत रहेको छ । उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाको दुई हजार ५२१, एमालेकी खरमाया बिटालुको दुई हजार ३७५ र माओवादी केन्द्रकी गौरी सेञ्चुरीको ८६२ मत रहेको […]