हिमालको काँखैमा सुन्दर ताकम गाउँ !

विकल्प न्यूज/बेनी
मंसिर २७ गते ।

हिमालको काँखैमा सुन्दर ताकम गाउँ ! गुर्जा,चुरेन र मानापाथी हिमालको काँखमा रहेको धवलागिरि गाउँपालिका ७ ताकम गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी