एमाले उम्मेदवार ः सादगीपूर्ण जीवनशैली,स्पष्ट दृष्टिकोण
-
एमाले उम्मेदवार ः सादगीपूर्ण जीवनशैली,स्पष्ट दृष्टिकोण
नेकपा एमाले म्याग्दीका उम्मेदवार सरल, सादगीपूर्ण र सहज स्वभावका नेताका रूपमा परिचित हुनुहुन्छ । बेनी बजारको सम्पन्न परिवारबाट कम्युनिष्ट आन्दोलनमा होमिनुभएका उहाँमा धन–दौलतको कुनै घमण्ड देखिँदैन। श्रेष्ठको परिवार परिश्रममा विश्वास गर्दछ । सामान्य जीवनशैली, विनम्र व्यवहार र जनतासँगको आत्मीय सम्बन्ध नै उम्मेदवार श्रेष्ठको वास्तविक पहिचान हो । अध्ययनशील स्वभाव, विषयवस्तुमा स्पष्ट धारणा…
पुरा पढ्नुहोस » -
निर्वाचनले जिल्लामा पार्टी क्षमता र जनमतको परीक्षण
जेनजी आन्दोलनको उपलब्धिका रुपमा हेरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनले जिल्लामा रहेका राजनीतिक दलहरुको क्षमता र जनमतको परीक्षण हुनलागेको छ । अघिल्ला दुई निर्वाचनमा एकआपसमा गठबन्धन गरेर चुनाव लडेका दलहरु यसपाली भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । यही फागुन २१ गते हुने निर्वाचनले जिल्लामा दलहरुको क्षमता र जनमतको परीक्षा हुने भएको हो ।…
पुरा पढ्नुहोस » -
म्याग्दीमा एकहजार ७१ कर्मचारी परिचालन हुने
ठाकुरप्रसाद आचार्य यही फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीमा एकहजार ७१ जना कर्मचारी परिचालन गर्ने तयारी भएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा परिचालन गर्ने कर्मचारीको विवरण संकलन गर्न थालिएको हो । निर्वाचनमा तीनवटै तहमा रहेका स्थायी कर्मचारीहरुलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७ सय २० जना…
पुरा पढ्नुहोस » -
म्याग्दीमा चारपक्षीय प्रतिस्पर्धा
फागुन ६ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनको स्वतन्त्र उम्मेदवारीले म्याग्दीको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ । सांगठनिक रुपमा बलिया नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा जस्ता ठूला दलहरूलाई चुनौती दिँदै पुनको उम्मेदवारीले परम्परागत भोट बैंक भत्किन सक्ने आकलन…
पुरा पढ्नुहोस » -
म्याग्दीमा चुनावी दौडधूप ः आशीर्वाद लिँदै उम्मेदवार,जवाफ खोज्दै मतदाता
ठाकुरप्रसाद आचार्य बेनी,फागुन ५ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा चुनावी माहोल तातिएको छ । उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । ज्येष्ठ नागरिकलाई ढोग्दै, आशीर्वाद लिँदै र मतदातासँग दुःखसुख साट्दै मत मागिरहेका छन् । मतदाताले यसपाली भने विकास निर्माण, सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचार…
पुरा पढ्नुहोस » -
म्याग्दीमा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन
ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन ५ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,पारदर्शी एवम् विश्वसनीय रुपमा सम्पन्न गर्न म्याग्दीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ । आइतबार देखि राजनीतिक दल र उम्मेदवारले औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएकाले त्यसलाई सभ्य,अनुशासित र व्यवस्थित बनाउन निर्वाचन आचारसहिंताको पूर्ण पालनाका लागि…
पुरा पढ्नुहोस » -
संसदमा कानुन निर्माणमार्फत म्याग्दीको विकास गर्छु ः एमाले उम्मेद्वार श्रेष्ठ
‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मूल नारासहित बिहीबार प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आफ्नो २८औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालले रचनात्मक कार्यक्रम आयोजना गरेर देशैभर स्थापना दिवस मनाउने कार्यक्रम अन्तर्गत म्याग्दीमा पनि दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आउँदो फागुन २१…
पुरा पढ्नुहोस » -
म्याग्दीमा जिवित छन् मौलिक नृत्य र संस्कृति
ठाकुरप्रसाद आचार्यम्याग्दी,कार्तिक २५ गते । म्याग्दी मौलिक कला र संस्कृतिले भरिपूर्ण जिल्ला हो । यहाँ विभिन्न जातजाति र समुदायका आ–आफ्नै मौलिक कला, संस्कृति र भेषभूषाहरु छन् । वर्षौ पुराना कला संस्कृतिहरु अहिले पनि जिवित छन् । पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरण भएको छ । जिल्लामा बसोबास गर्ने मगर,गुरुङ,छन्त्याल,नेवार,क्षेत्री र ब्राहमण समुदायका…
पुरा पढ्नुहोस » -
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : मन्त्री पुन
प्रकाश सिलवाल/रासस काठमाडौँ, असोज ६ गते । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र…
पुरा पढ्नुहोस » -
म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम
विकल्प न्यूज/बेनीअसोज २ गते । म्याग्दी जिल्लामा यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण कायम गरिएको छ । समितिले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम…
पुरा पढ्नुहोस » -
म्याग्दीका क्याम्पसमा विद्यार्थी सङ्ख्या ओरालो
म्याग्दी, भदौ २२ गते । जिल्ला सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ । सदरमुकाम बाहिर बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा एक सय १२ र घारको मुक्तिमार्ग क्याम्पसमा विद्यार्थी सङ्ख्या ५५ जना छ । समुदायस्तरबाट सञ्चालित तीनवटै क्याम्पस…
पुरा पढ्नुहोस » -
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दी, भदौ २२ गते । गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २०…
पुरा पढ्नुहोस » -
रावण पार्कमा पुग्न थाले पर्यटक
विकल्प न्यूज\बेनीभदौं २२ गते । बेनी नगरपालिका– ५, स्थित धार्मिक पर्यटकीय स्थल पुलहाश्रममा निर्माण भएको रावण पार्कमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । बेनीको शिरमा रहेको पौराणिक स्थललाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य सहित बेनी नगरपालिकाले यहाँ रावणको मूर्ति सहितको पार्क निर्माण गरेको छ । पार्क निर्माण अहिले अन्तिमचरणमा पुगेको…
पुरा पढ्नुहोस » -
जिपको ठक्करबाट बेनीमा ३ वर्षीय बालकको मृत्यु
विकल्प न्यूज\बेनीभदौं २१ गते । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा हाईलेक्स जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।बेनी नगरपालिका–८ मा मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले ठक्कर दिँदा पैदलयात्री जिल्ला पर्वत जलजला गाउँपालिका–.७ का तीन बर्षिय रियास सुनारको ज्यान गएको हो । उक्त जिपले बालकलाई ठक्कर दिएपछि गम्भीर…
पुरा पढ्नुहोस » -
२३ औं जेसीज कप फुटबल प्रतियोगिताक मङ्सिर दोस्रो हप्ता हुने
म्याग्दी, भदौ २० गते । म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ । एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितबारेमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी म्याग्दी जेसीजले जानकारी गराएको हो । २२ औं संस्करणदेखि…
पुरा पढ्नुहोस »