धवलागिरीमा बेथिति मौलायो ः असुल उपर बेरुजू करिब ५६ लाख
-
धवलागिरीमा बेथिति मौलायो ः असुल उपर बेरुजू करिब ५६ लाख
विकल्प न्यूज/बेनीअसार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा बेथितिले सीमा नाघेको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अपारदर्शीता,अनियमितता र सुशासनको पक्ष कमजोर भएको पाइएको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९\८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा थुप्रै बेथितिहरुलाई उल्लेख गरेको छ । महालेखापरीक्षकले औल्याइदिएको आर्थिक अनियमितता र कमजोरी पक्षहरुको विष्लेशण गर्दा सुशासनको पाटो…
पुरा पढ्नुहोस » -
बेनीको प्रकाश माविमा विद्यार्थीलाई कपाल काट्ने तालिम
ठाकुरप्रसाद आचार्यम्याग्दी, असार २२ गते । विद्यार्थीलाई पढाईका साथै व्यवहारिक सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाईका साथै विद्यार्थीको रोजाई अनुसारको सीपमुलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले संचालन गरेको ‘‘हामी सक्छौं,हामी गछौं ’’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका…
पुरा पढ्नुहोस » -
बेनीका ७ विद्यालयको कक्षा समायोजन
विकल्प न्यूज/बेनीअसार २२ गते । बेनी नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका ग्रामिण भेगका ७ वटा विद्यालयको कक्षा समायोजन गरेको छ । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । बसाईसराई,निजी विद्यालयप्रतिको आकर्षण र ग्रामिण भेगका सामुदायिक विद्यालयको व्यवस्थापन फितलो भएका कारण विद्यार्थी संख्या घटेको हो । चालु आर्थिक वर्षमा ७…
पुरा पढ्नुहोस » -
जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित
विकल्प न्यूज/जलजलाअसार २२ गते । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट एकवटा छनौंट…
पुरा पढ्नुहोस » -
शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान
असार ३ गते । विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला संरक्षणका लागि नागरिक स्तरबाट अभियान सञ्चालन भएको छ। शालिग्राम संरक्षण अभियानले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दवाव दिन कालीगण्डकीको शिलाहरूमा हिन्दु धर्मावलम्बीहरूको नाम लेख्ने अभियान चलाएको हो। कालिगण्डकी नदी र शालिग्राम शिलालाई…
पुरा पढ्नुहोस » -
‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक
विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक कुँवर…
पुरा पढ्नुहोस » -
म्याग्दी गण्डकी यू –१९ महिला भलिबलमा छनौंट
विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीले गण्डकी प्रदेशस्तरीय यू–१९ महिला तथा पुरुष भलिबल खेलाडीहरुको छनौट प्रतियोगितामा म्याग्दी प्रथम भएको छ । नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको महिला तथा पुरुष यू–१९ भलिबल प्रतियोगिताका लागि आयोजित छनौट खेलमा कास्कीलाई पराजित गदैं म्याग्दीले उपाधि जितेको हो । पहिलो सेट १८–२५ ले…
पुरा पढ्नुहोस » -
मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण
म्याग्दी, असार २ गते । म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् । क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान…
पुरा पढ्नुहोस » -
सडक कालोपत्रे भएपछि सल्यानका कृषक उत्साहित
ठाकुरप्रसाद आचार्य असार २ गते । सडक कालोपत्रे भएसँगै बेनी सँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका युवा कृषक टेकनारायण आचार्यलाई ताजा तरकारी बेनी बजार पु¥याउन सहज भएको छ । घर माथिको सडक कालोपत्रे भएर नियमित रुपमा सवारीसाधान गुड्न थालेपछि आचार्यलाई खेतबारीमा उत्पादन भएको तरकारी बेनी पु¥याउन सहज भएको हो ।…
पुरा पढ्नुहोस » -
पूर्वाधार निर्माणले चिटिक्क हुँदै छ ढोलठाना दरबार (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य म्याग्दी,असार १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ ।…
पुरा पढ्नुहोस » -
पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख संकलन
विकल्प न्यूज/बेनी असार १ गते । गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको छ । महायज्ञ मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन मार्फत स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा गत फागुन ९ गतेदेखि २३ गते सम्म संचालित महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । महायज्ञको कुल आम्दानी…
पुरा पढ्नुहोस » -
गण्डकीमा ३३ अर्बको बजेट सार्वजनिक
असार १ गते। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो। बजेटको ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार चालुतर्फ छ भने…
पुरा पढ्नुहोस » -
पात्लेखेतका आमाहरु नौमति बाजा सिक्दै
विकल्प न्यूज/बेनी जेठ ३० गते । बेनी नगरपालिकाले यहाँका आमाहरुलाई नौमति बाजा बजाउने सीप र कला सिकाउन तालिम दिएको छ । एक महिना पन्ध्र दिनको तालिम लिएपछि महिलाहरु नौमति बाजा बजाउन सक्ने भएका छन् । विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग हुने र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि संस्कृति…
पुरा पढ्नुहोस » -
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा
गण्डकी, जेठ२८ गते । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण बाल सञ्जालको अध्यक्षमा सृष्टि बरुवाल
विकल्प न्युज/ बेनी जेठ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बालबालिकाहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालित भेलाबाट उपाध्यक्ष विजय लामा, सचिव संगम विक,सहसचिव आगमन सुनाम, कोषाध्यक्ष सुस्मिता किसान रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका,आरोषी…
पुरा पढ्नुहोस »