बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी
-
बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी
विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधि पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधि पसलहरुमा अनुगमन गरिएको हो । औषधि पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा…
पुरा पढ्नुहोस » -
म्याग्दीको मलम्पारमा भाइद्वारा चिर्पट प्रहार गरी दाइको हत्या
विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका– ५,मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय ३९ वर्षीय सोमबहादुर छन्त्यालले दाउरा चिर्पट प्रहार गरेर ४२ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् । सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् । घरायसी झगडामा भाइले…
पुरा पढ्नुहोस » -
विपद् व्यवस्थापनमा तीन जिल्लाका सरोकारवालाहरुको सहकार्यमा जोड
विकल्प न्यूज/बेनीअसार २५ गते । मनसुनजन्य विपद व्यवस्थापनमा तिन जिल्लाका सरोकारवालाहरुको सहकार्यमा जोड दिइएको छ । बुधबार पर्वतको जलजला गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पर्वत,बागलुङ र म्याग्दीका सरोकारवालाहरुले विपद् व्यवस्थापनमा समुहिक प्रयात्नलाई जोड दिएका थिए । विपद् ब्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा…
पुरा पढ्नुहोस » -
नाग्लीबाङ्गमा सडक स्तरोन्नति भएपछि यात्रा सहज
ठाकुरप्रसाद आचार्यअसार २५ गते । वर्षौ देखिको कच्ची र जिर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका ८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामिण सडकको घुम्ती सुधार,ग्रेड मिलाउने,नाली,पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरुको यात्रा सहज भएको हो । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा…
पुरा पढ्नुहोस » -
कम्प्युटर सिक्ने आमाहरुको रहर
ठाकुरप्रसाद आचार्य / विकल्प न्यूजअसार २५ गते । बेनी बजारको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्यनरत कल्पना सुनारले नेपाली र अंग्रेजी दुवै अक्षरहरु सजिलै टाइप गर्नुहुन्छ । उहाँ कक्षा ९ मा अध्यनरत हुनुहुन्छ । पढाइ सँगै सुनारमा कम्प्युटर सिक्ने रहर जागेर आएको छ ।सानो उमेरमै विवाह भएपछि बीचमै पढाई छाड्नु भएकी पर्वतको…
पुरा पढ्नुहोस » -
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
विकल्प न्यूज\बेनीअसार २४ गते । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ…
पुरा पढ्नुहोस » -
बेनी नगरका कच्ची सडक ढलान र कालोपत्रले यात्रा सहज बन्दै
ठाकुरप्रसाद आचार्य /बेनीअसार २४ गते । घर अगाडीको सडक कच्ची भएका कारण वर्षौ देखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि भने खुसी हुनुहुन्छ । कच्ची सडकका कारण बर्षौ देखि सास्ती भोग्दै आएका थियौं उहाँले भन्नुभयो, ‘‘अहिले घर अगाडीको सडक कालोपत्रे…
पुरा पढ्नुहोस » -
स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्याइदिए
२४ असार, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो । हुन त ३ दिनअघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो । तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् ।…
पुरा पढ्नुहोस » -
तिन दिन पछि खुल्याे बेनी-दरबाङ सडक
विकल्प न्युज/ बेनी असार २४ गते । पहिरोले अवरुद्ध भएको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रवार पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने…
पुरा पढ्नुहोस » -
पवित्राको उच्च शिक्षाका लागि गाउँपालिकाको सहयोग
विकल्प न्यूज/बेनीअसार २४ गते । दुवै हात नभएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले पचास हजार रुपियाँ सहयोग गरेको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा अध्ययनका लागि विकलाई समस्या भएको छ । दुवै हात नभएकी विकले हालै प्रकाशित भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)मा…
पुरा पढ्नुहोस » -
समिक्षा अधिकारी र बिजुन केसीको मायाको आरती सार्बजनिक
विकल्प न्यूज/बेनीअसार २३ गते । लोकप्रिय गायिका समिक्षा अधिकारी र कलाकार बजुन केसीको स्वर रहेको तीजको गीत मायाकोआरती म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=54hqnGLnUYQ
पुरा पढ्नुहोस » -
बेनीमा रावण पार्क र प्रतिमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
विकल्प न्यूज/बेनीअसार २३ गते । सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय…
पुरा पढ्नुहोस » -
धारामा पानी पर्खिँदै पुरुण्डीवासी
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूजअसार २२ गते ।बेनी देखि माथिको पुरुण्डी गाउँ पुग्दा धारामा पानी थाप्नका लागि थुप्रिएका भाँडाहरु देखिन्थे । यहाँ १०/१२ घरले प्रयोग गर्नेगरी वर्षौ पहिला बनाइएका धाराहरु रहेछन् । यहाँ दिनमा मुस्किलले एक देखि दुईघण्टा मात्र पानी आउछ । यहाँ बसोबास गर्ने करिब एकसय घरधुरीलाई पिउने पानीको निकै समस्या छ ।…
पुरा पढ्नुहोस » -
पर्वतको कार्किनेटामा पहिरोमा परेर दुई जनाको मृत्यु
विकल्प न्यूज/पर्वतअसार २२ गते । साङेतिक तस्विर पर्वतको फलेवास नगरपालिका १ कार्कीनेतामा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । शनिबार परेको अविरल वर्षाका कारण गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम…
पुरा पढ्नुहोस » -
खबरा खानेपानी आयोजनामा ठेकेदारको लापरबाही
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २२ गते । बेनी नगरपालिका २ को खबराको वस्तीमा पिउने पानी उपलब्ध गराउन चार वर्ष देखि खबरा खानेपानी आयोजना निर्माणधिन छ । संघीय सरकारको बजेटबाट बेनी नगरपालिकाले ठेक्का मार्फत योजना निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष सम्म आइपुग्दा तीनवटा ठेक्का मार्फत योजना निर्माण भइरहेको छ । अहिले सम्म…
पुरा पढ्नुहोस »