बेनी–मुना–जलजला–ढोरपाटन सडकमा एक अर्बको नयाँ आयोजना
-
बेनी–मुना–जलजला–ढोरपाटन सडकमा एक अर्बको नयाँ आयोजना
बेनी, २१ जेठ ः पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१\०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना…
पुरा पढ्नुहोस » -
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
म्याग्दी, जेठ २१ गते । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार…
पुरा पढ्नुहोस » -
कुडुले–पञ्चकोट सडक कालोपत्र भएपछि स्थानीय खुसी
ठाकुरप्रसाद आचार्य जेठ २० गते । [caption id="attachment_54793" align="alignnone" width="1024"] default[/caption] बागलुङ नगरपालिका ४ कुडुलेको तिरुपतीचोक देखि मालिका–पञ्चकोट हुँदै काठेखोला जोड्ने रिङरोड कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै हिलो,धुलो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेपछि स्थानीयहरु हर्षित भएका छन् । बागलुङ नगरपालिका देखि काठेखोलाका वस्ती हुँदै कालिगण्डकी कोरिडोर र मध्यपहाडी…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आरोहण दिवस: मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
म्याग्दी, जेठ २० गते । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण…
पुरा पढ्नुहोस » -
बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम
बेनी, २० जेठ । म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक प्रभा शर्माले…
पुरा पढ्नुहोस » -
जलजलामा टोलविकास संस्थाका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम सुरु
विकल्प न्यूज/जलजला जेठ २० गते । पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालेको छ । टोल विकास संस्थाको कोष व्यवस्थापन,आवश्यकता,उद्देश्य र भूमिकाका वारेमा प्रशिक्षण गरेर प्रभावकारी रुपमा वडाको विकासमा परिचालन गर्न तालिमको आयोजना गरिएको हो । शनिबार गाउँपालिकाको वडा नम्बर ६ सालिजामा तालिमको उद्घाटन गर्दै पालिका…
पुरा पढ्नुहोस » -
चालीस लाख खर्चेर रघुगंगाको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी, जेठ २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले…
पुरा पढ्नुहोस » -
रघुगंगा ३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण
विकल्प न्यूज/बेनी जेठ १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ नम्बर वडा कार्यालयले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर ९मिनिटेलर हलो० वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ बार्षिक स्विकृत कार्यक्रम अन्तरगत ३८ जना…
पुरा पढ्नुहोस » -
म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु
जेठ १९ गते । म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश…
पुरा पढ्नुहोस » -
गण्डकीको मुख्य न्यायाधिवक्तामा म्याग्दीका शर्मा नियुक्त
कास्की, जेठ १८ गते । गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त हुनुभएको छ । बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध हुनुहुन्छ । शिक्षण पेसामा समेत आबद्ध रहनुभएको शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुनुहुन्छ…
पुरा पढ्नुहोस » -
बेनपा ६ मा मादल बजाउने सिपमुलक तालिम सुरु
विकल्प न्यूज/बेनी जेठ १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको ज्ञान मन्दिर सामुदायिक सिकाई केन्द्रको आयोजना र बेनी नगरपालिकाको सहयोगमा ४ दिने मादल बजाउने सिपमुलक तालिम सुरु भएको छ । तालिमको शुक्रबार बेनी नगरपालिका शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । उपसचिव पौडेलले कुनै पनि सिपले…
पुरा पढ्नुहोस » -
म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय युवा संघ…
पुरा पढ्नुहोस » -
लायन्स क्लब बेनी जलजलाको अध्यक्षमा महेन्द्र रेग्मी चयन
विकल्प न्यूज/बेनी जेठ १७ गते । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी जलजलाको (सन २०२४–२०२५) अध्यक्षमा महेन्द्र रेग्मी चयन हुनुभएको छ । विहिबार जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा सम्पन्न भएको प्रथम साधारणसभा तथा अधिबेशनबाट रेग्मीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा राम्जी आचार्य,दितीय उपाध्यक्ष…
पुरा पढ्नुहोस » -
काठमाडौंबाट बेनी आउँदै गरेकाे बस कास्कीमा दुर्घटना
विकल्प न्यूज / बेनी जेठ १७ गते । काठमाडौबाट बेनी आउदै गरेकाे रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेकाे छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हाे । सो दुर्घटनामा सात जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको…
पुरा पढ्नुहोस » -
प्रथम म्याग्दी यूवा कपकाे विहिबार फाईनल खेल
विकल्प न्युज / बेनी जेठ १६ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बौद्धिकालीे फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बौद्धिकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल…
पुरा पढ्नुहोस »