पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
-
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ८ गते । पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक १२ घण्टापछि खुलेको छ । सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरुबारी र कुनौटेमा सडक माथिबाट खसेको पहिरोलाई डोजरको सहयोगले दश घण्टा लगाएर पन्छाएपछि साँझबाट सडक संचालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब इन्जिनियर सुहनजंग काकीले जानकारी दिनुभयो । उहाँका…
पुरा पढ्नुहोस » -
नेपालको राजनीतिक परिवर्तनमा पुष्पलालको योगदानको चर्चा
विकल्प न्यूज/बेनीसाउन ७ गते । नेपालको राजनीतिक परिवर्तनमा पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गरिएको छ । ४६ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको ‘‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले हालको राजीतिक परिस्थितिमा पुष्पलालका विचारहरु उत्तिकै सान्र्दभिक भएको बताउनुभएको थियो । उहाँहरुले मुलुक अहिले…
पुरा पढ्नुहोस » -
राहुघाट आयोजनाको ११ मिटर सुरुङ खन्न बाँकी
विकल्प न्यूज/बेनीसाउन ६ गते । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो…
पुरा पढ्नुहोस » -
गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूजम्याग्दी, साउन ४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि आश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई भेला तथा जमघट हुन र विभिन्न कार्यक्रमहरुको आयोजना…
पुरा पढ्नुहोस » -
बेनी नगरको सार्वजनिक सुनुवाई ः पूँजीगत खर्च ८५ प्रतिशत
विकल्प न्यूज\बेनीअसार ३१ गते । बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो । सोमबार बेनी नगरपालिकाले वडा…
पुरा पढ्नुहोस » -
पाउद्धार तातोपानी जान साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
विकल्प न्यूज/बेनीअसार ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(२ भुरुङ र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ। दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पुल…
पुरा पढ्नुहोस » -
रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
विकल्प न्यूज/बेनीम्याग्दी,असार ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक बर्ष २०८०\०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह,विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास निर्माण,जलविद्युत आयोजना,सेवा…
पुरा पढ्नुहोस » -
मुख्यमन्त्री पाण्डेको त्यो झुटो आश्वासन ःफापरखेत पहिरोमा सास्ती उस्तै
विकल्प न्यूज/बेनीअसार २९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत असोजमा म्याग्दी आउँदा भन्नुभएको थियो, ‘‘६ महिना भित्रमा प्रदेश सरकारले पहिरोको विकल्पमा सडक खोल्ने र म्याग्दीखोलामा बेलिव्रिज हाल्ने छौं । फापरखेत पहिरोले दिएको दुःख र सास्तीबाट म्याग्दीवासीले मुक्ती पाउनेछन् यो मेरो प्रतिवद्धता हो ।’’ मुख्यमन्त्री पाण्डेले बेनी–दरबाङ सडकको प्रमुख समस्या…
पुरा पढ्नुहोस » -
रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २८ गते । अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान…
पुरा पढ्नुहोस » -
चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको…
पुरा पढ्नुहोस » -
कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो
विकल्प न्यूज\पोखरा २८ असार, पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । पोखरा–३२ स्थित आरती…
पुरा पढ्नुहोस » -
म्याग्दीको ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु
म्याग्दी,असार २८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/ ५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद…
पुरा पढ्नुहोस » -
म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता
विकल्प न्यूज/बेनीअसार २७ गते । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो। दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध…
पुरा पढ्नुहोस » -
चिमखोलामा पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित
विकल्प न्यूज\बेनीअसार २६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम)…
पुरा पढ्नुहोस » -
तीन दिन भारी वर्षाको सम्भावना, केहीमा,अति भारी वर्षा हुन सक्ने
विकल्प न्यूज\बेनी असार २६ गते । मौसम पूर्मानुमान महाशाखाले आज ९असार २६ गते०देखि आगामी शनिबार ९असार २९ गते० सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा…
पुरा पढ्नुहोस »