धाइरिङ गौशालामा सामुहिक गाई पूजा (फोटोफिचर)
-
धाइरिङ गौशालामा सामुहिक गाई पूजा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक १७ गते । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार यहाँको गण्डकी गोपाल गौशालामा समुहिक रुपमा गाई पूर्जा गरिएको छ । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित गण्डकी गोपाल गौशालामा गाउँभरीका सर्वसाधारणहरु भेला भएर सामुहिक रुपमा गाई पूजा गरेका हुन । गौशालामा एकसय २० भन्दा बढी स्थानीय…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक
म्याग्दी,कात्तिक १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। दशैं तिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन्। यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले…
पुरा पढ्नुहोस » -
ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
म्याग्दी,कात्तिक १३ गते । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम, बागलुङ र…
पुरा पढ्नुहोस » -
रघुगंगा नदीमा पाँच जलविद्युत आयोजना
म्याग्दी, कात्तिक १३ गते । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् । तीन वटा आयोजनाको भौतिक…
पुरा पढ्नुहोस » -
जलजलामा सञ्चालित एम्बुलेन्सबाट डेढसय जनाले लिए सेवा
विकल्प न्यूज/बेनीकात्तिक १२ गते । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको लक्षित बर्गलाई निःशुल्क एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा एकसय ४६ जनाले सेवा लिएका छन् । एम्बुलेन्स सेवा सञ्चालनका लागि गाउँपालिकाले छुट्टै सचिवालय समेत स्थापना गरेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असहाय गरिब र अपाङ्गगता भएकाहरूका लागि स्वास्थ्य संस्था…
पुरा पढ्नुहोस » -
नेकपा एमाले पर्वतले प्रचारको कामलाई प्रभावकारी बनाउँदै
विकल्प न्यूज\पर्वतकात्तिक ११ गते । नेकपा एमाले पर्वतले पार्टी गतिविधिहरुलाई जनतासमक्ष लैजान प्रचार तथा प्रकाशनको कामलाई तीव्रता दिएको छ ।विभागले पार्टीले गरेका राम्रा काम जनतासमक्ष पु¥याउन प्रचारको कामलाई तीव्रता दिएको हो । विभाग गठन भएपछि पार्टी कामलाई थप प्रभावकारी बनाउन पार्टी कार्यालय भित्र प्रचार तथा प्रकाशन विभागको डेक्स स्थापना गरी कार्यारम्भ गरिएको…
पुरा पढ्नुहोस » -
पिताको मार्ग पछ्याउँदै माथिएस अन्नपूर्ण आधार शिविरमा
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक ११ गते । पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर पहिलो आरोहीको किर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही मौरिस हर्जोगका छोरा माथिएस म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण हिमालको…
पुरा पढ्नुहोस » -
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
गण्डकी, कात्तिक ११ गते । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबिच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८…
पुरा पढ्नुहोस » -
मुक्तिधाम माविलाई रघुगंगाको राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज\बेनीकात्तिक १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतिको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण,पाँच\पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड प्राप्त गरेको हो ।…
पुरा पढ्नुहोस » -
ओमकुमारी शान्ति कोषको अध्यक्षमा सन्दीप खत्री चयन
विकल्प न्यूज\बेनीकात्तिक १० गते । गरिब तथा विपन्नको उपचारमा सघाउदै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा सन्दीप खत्री चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको कोषको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा…
पुरा पढ्नुहोस » -
दुई खर्ब २४ अर्बभन्दा बढी लागतमा पर्वतमा कालिगण्डकी जलविद्युत आयोजना बन्ने
विकल्प न्यूज\बेनीकात्तिक ९ गते । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने…
पुरा पढ्नुहोस » -
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
म्याग्दी, कात्तिक ९ गते । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण…
पुरा पढ्नुहोस » -
तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
गलेश्वर (म्याग्दी), कात्तिक ९ गते । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले…
पुरा पढ्नुहोस » -
रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज\बेनीकात्तिक ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको…
पुरा पढ्नुहोस » -
जलजला ४ द्धारा नौमती बाजा सहयोग
ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) कात्तिक ५ गते । नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो । सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,वडा नम्बर…
पुरा पढ्नुहोस »