मङ्सिर २६ गते देखि सुरु हुने दोस्रो म्याग्दी भलिबल कपको तयारी
-
मङ्सिर २६ गते देखि सुरु हुने दोस्रो म्याग्दी भलिबल कपको तयारी
विकल्प न्यूज\बेनीमंसिर २० गते । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ ।मंगला मा।वि। र डर्निङ आवासीय मा।वि।को सह आयोजनामा बाबियाचौरमा संचालन हुने म्याग्दी जिल्ला स्तरीय अन्तर मा।वि। छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगितामा ६२ टिमको सहभागिता रहने…
पुरा पढ्नुहोस » -
बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको उद्घाटन
विकल्प न्यूज\बेनीमंसिर १२ गते । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक…
पुरा पढ्नुहोस » -
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
ठाकुरप्रसाद आचार्यम्याग्दी,१२ गते । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद…
पुरा पढ्नुहोस » -
म्याग्दीका तीन उद्यमीलाई सम्मान
विकल्प न्यूज\बेनीमंसिर ९ गते । दशौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर म्याग्दीका विभिन्न क्षेत्रका तीन जना उद्यमीलाई सम्मान गरिएको छ । उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने मूल नारा साथ आयोजित कार्यक्रममा म्याग्दीमा विभिन्न फरक क्षेत्रको व्यवसाय सञ्चालन गर्दै आएका तीन उद्यमीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । मेनुका सिलाइ कटाइ तथा…
पुरा पढ्नुहोस » -
मंगलाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्ररत्न माविलाई
विकल्प न्यूज\बेनीमंसिर ८ गते । मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न मावि बरंजा प्रथम भएको छ । मंगला–५ कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ६ रजत, ४ काँस्य पदक जितेको हो । ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित मंगला मावि द्धितिय र ४…
पुरा पढ्नुहोस » -
बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
विकल्प न्यूज\बेनीम्याग्दी,मंसिर ८ गते । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ । कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, ६ रजत, १४…
पुरा पढ्नुहोस » -
बेनीमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु
ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर ले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा…
पुरा पढ्नुहोस » -
मंगलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
विकल्प न्यूज\बेनीम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वडा नम्बर ५ को कैलाशफाँटमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३०…
पुरा पढ्नुहोस » -
मंगलाबाट ठूलो परिमाणको लागूऔषध सहित महिला पक्राउ
विकल्प न्यूज\बेनीमंसिर ६ गते । म्याग्दीको मंगला गाउँपालिका २ बावियाचौरबाट ठूलो परिमाणको लागूऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय खड्क बहादुर विकको घरमा लागूऔषध लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले २३ वर्षीय पूर्णा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर…
पुरा पढ्नुहोस » -
गौचनको सम्झनामा श्रद्धाञ्जली सभा
विकल्प न्यूज\बेनीमंसिर ५ गते । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबारश्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित विभिन्न सामाजिक…
पुरा पढ्नुहोस » -
टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे
ठाकुरप्रसाद आचार्य \बेनीमंसिर ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क…
पुरा पढ्नुहोस » -
विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो
म्याग्दी, मङ्सिर ४ गते । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक…
पुरा पढ्नुहोस » -
धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई
विकल्प न्यूज\बेनीमंसिर ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य…
पुरा पढ्नुहोस » -
बेनी नगरमा तीनसय ३ वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन सुरु
विकल्प न्यूज\बेनीमंसिर ४ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ।गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ। सडक,…
पुरा पढ्नुहोस » -
बजेट अभावमा टोड्केमा निर्माणधिन हाइअल्टिच्युड खेलमैदान अलपत्र
विकल्प न्यूज/बेनीमंसिर ३ गते । आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ। म्याग्दी जिल्लाको रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा…
पुरा पढ्नुहोस »