आयो दशैं
-
आयो दशैं
विकल्प न्यूज/बेनीअसोज २४ गते । दशैं नेपालीहरुको महानपर्व हो । यसपाली पनि दशैं घरआँगनमा आइसकेको छ । दशैं पर्वमा नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने धार्मिक परम्परा…
पुरा पढ्नुहोस » -
बेनीको कोट मन्दिरमा फुलपाती भित्र्याइँयो
ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज २४ गते । बडादसैंको सातौ दिन बिहिबार फुलपातीका अवसरमा म्याग्दीका कोतघरहरुमा फुलपाती भिœयाइएको छ । बाजागाजा सहित हर्षउल्लासपूर्ण तरिकाले दसैं घरहरुमा फुलपाती भित्र्याइँएको हो । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गे स्थित शत्रुभञ्याङ गुल्मबाट ल्याइएको फुलपाती नौमती बाजा,नेवारी समुदायको मौलिक धिमे बाजा सहित बजार परिक्रमा…
पुरा पढ्नुहोस » -
धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु
असोज २२ गते । Exif_JPEG_420 म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो । पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर…
पुरा पढ्नुहोस » -
धाइरिङ–पोखरा सम्पर्क समाजको दशैं शुभकामना आदानप्रदान कार्यक्रम
विकल्प न्यूज\पोखराअसोज २० गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङबाट पेशा, व्यावसाय र रोजगारीका लागि पोखरामा पुगेर कर्मथलो बनाउनुभएका धाइरिङवासीहरुको संस्था धाइरिङ–पोखरा सम्पर्क समाजले दशैं,तिहार,नेपाल सम्बत र छड पर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान तथा सांगेतिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रमका सहभागिहरुबीच शुभकामना आदानप्रदान गरियो…
पुरा पढ्नुहोस » -
नेकपा(एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने
असोज १९ गते । नेकपा (एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय कुस्मामा जिल्ला स्तरिय समन्वय संयन्त्रको पहिलो विस्तारित बैठकले जनसंगठनहरुलाई प्रभावकारी रुपमा परिचालन गरी जनताको बिचमा लैजाने कार्ययोजना निर्माण गरेको हो । बैठकमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहोर वि पौडेलले पार्टीका जनबर्गिय…
पुरा पढ्नुहोस » -
मुक्तिनाथ सहकारीको लगानी ३९ करोड
विकल्प न्यूज\बेनीअसोज १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३९ करोड भन्दा बढी ऋण लगानी गरेको छ । बिहिबार बेनीमा सम्पन्न भएको सहकारीको १७ औं वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा ३९ करोड १४ लाख ९२ हजार नौसय ४८ रुपियाँ लगानी गरेको…
पुरा पढ्नुहोस » -
पर्यटक आकर्षित गर्न ढोलठान दरबारमा राष्ट्रिय झण्डा
विकल्प न्यूज/बेनीअसोज १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्न आउने पर्यटकलाई आर्कषित गर्न झण्डा तोलन गरिएको हो । बुधबार बेनी नगरपालिकाका मेयर सुरत…
पुरा पढ्नुहोस » -
कालरात्रीमा बेनी कोटमा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै
विकल्प न्यूज/बेनीअसोज १८ गते । नेवार युवाहरुको संस्था ल्याम्ह पुचःले कालरात्रीका दिन बेनी कोटमा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बेनी नगरपालिका ८ स्थित एतिहासिक बेनी कोट मन्दिरको महिमा बढाउन विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल भाषाः मंका खल ः अन्तर्गत रहेको सो संस्थाले महान् पर्व विजयादशमीको आठौं दिन कालरात्रीको…
पुरा पढ्नुहोस » -
मालिका गाउँपालिकामा नौसय जनाको निशुल्क स्वास्थ्य बिमा
ठाकुरप्रसाद आचार्यअसोज १७ गते । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्षदेखि लोककल्याणकारी नीतिलाई अघि सारेको छ । गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमामा समावेश गर्ने नीति गत असारमा सम्पन्न भएको गाउँसभाबाट पारित गरेको थियो ।चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समावेश भएको बिमा कार्यक्रम कार्यान्वयन सुरु भएको गाउँपालिका…
पुरा पढ्नुहोस » -
बेनीमा प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
विकल्प न्यूज\बेनीअसोज ११ गते । म्याग्दीको बेनी नगरपालिकामा प्रथम नगर कप ब्याडमिन्टन’ प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ। बेनीनगरपालिका ब्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुल्ला, जिल्लास्तरीय सी लेभल र डी लेभल जिल्ला खेलकुद विकास समितिको कर्बड हलमा सुरू भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटन गरे । ब्याडमिन्टन खेलको विकास…
पुरा पढ्नुहोस » -
बेनीमा २२ औं संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने
विकल्प न्यूज/बेनीअसोज ११ गते । म्याग्दीमा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी मंसिर १७ देखि २२ गतेसम्म हुने भएको छ । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन हुने छ । म्याग्दी जेसीजको…
पुरा पढ्नुहोस » -
म्याग्दीको पदमार्ग योजना अधूरा
म्याग्दी, ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहयोगमा नारच्याङवेशीदेखि झरनातर्फ जाने एक सय ५० मिटर पदमार्ग निर्माण भएको थियो । पछिल्लो…
पुरा पढ्नुहोस » -
जोमसोम–कागबेनीखण्डमा कालोपत्र
विकल्प न्यूज/बेनीअसोज ११ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनीखण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । #ADV बेनी–जोमसोम–कोरला…
पुरा पढ्नुहोस » -
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ
विकल्प न्यूज/बेनीअसोज ११ गते । सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक…
पुरा पढ्नुहोस » -
पर्यटन दिवसमा पर्यटन अभियान्ता र पत्रकार सम्मानित
ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज ११ गते । जिल्लाको पर्यटन क्षेत्रमा योगदान पु¥याउने पर्यटन अभियान्ता र पत्रकारलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियान्ता तथा व्यावसायी तेजबहादुर गुरुङ र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै पत्रकार घनश्याम खड्का र सन्तोष…
पुरा पढ्नुहोस »