बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख
-
बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।मंगलबार बेनीमा १७ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालु तर्फ ५४ करोड ९३ लाख ३० हजार…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
विकल्प न्यूज\बेनीअसार १० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३…
पुरा पढ्नुहोस » -
धवलागिरीको बजेट ४६ करोड ५६ लाख
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा…
पुरा पढ्नुहोस » -
मंगलाको बजेट ४४ करोड ६१ लाख
विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । मंगला गाउँपालिकाले आगामी वर्षमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न,…
पुरा पढ्नुहोस » -
मालिकाको बजेट ४६ करोड दुई लाख
विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो…
पुरा पढ्नुहोस » -
युवाको नेतृत्वमा राम्चेमा व्यवस्थित खेलमैदान निर्माण
ठाकुरप्रसाद आचार्यम्याग्दी, असार ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका युवाहरुले गाउँमा व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय न्यू देउराली युवा क्लबले गाउँपालिकाको बजेट र चन्दा सहयोग जुटाएर गाउँमा व्यवस्थित खेलमैदान बनाएका हुन । खेलमैदान निर्माण भएपछि गाउँमा युवाहरुलाई खेलकुद गतिविधि गर्न सहज भएको छ । चारवर्षको अवधिमा युवाहरुले ८१…
पुरा पढ्नुहोस » -
चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
विकल्प न्यूज/बेनीअसार ९ गते । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण…
पुरा पढ्नुहोस » -
लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति
म्याग्दी, असार८ गते । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का…
पुरा पढ्नुहोस » -
विकले हात पारिन गण्डकी लोकताराको उपाधि
गण्डकी, असार ८ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको छ । शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल हुनुभएको हो । विकले उपाधिसँगै नगद पुरस्कार रु…
पुरा पढ्नुहोस » -
गलेश्वर बजार सौन्दर्यीकरण, सडकमा ढुङ्गा बिछ्याउन थालियो
म्याग्दी, असार ६ गते । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो…
पुरा पढ्नुहोस » -
गण्डकी प्रदेशका उत्कृष्ट भलिबल टिम म्याग्दीमा भिड्दै
म्याग्दी, असार ६ गते । म्याग्दीको बेनीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही असार ७ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका बारेमा जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको छ । #समाचार सारसंक्षेपमा🔹 प्रतियोगिताको तयारी अन्तिम चरणमा, ट्रफी सार्वजनिक🔹 ट्रफी जिल्ला समन्वय…
पुरा पढ्नुहोस » -
रघुगंगामा ५० करोड ११ लाखको बजेट पारित
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार ५ गते । समाचारको संक्षेपीकरण रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ११ लाख ४० हजार रुपैयाँको बजेट पारित गर्यो। बजेट १९ औं गाउँसभा मार्फत उपाध्यक्ष प्रेमकुमारी पुन ले प्रस्तुत गर्नुभयो। नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ले प्रस्तुत गर्नुभएको थियो। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन,…
पुरा पढ्नुहोस » -
पर्यटकीय स्थल खोप्रामा भौतिक पूर्वाधार निर्माण
असार १ गते । अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीय स्थल खोप्रालेकमा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो । गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत…
पुरा पढ्नुहोस » -
३२ अर्ब हाराहारीको बजेट ल्याउँदै गण्डकी सरकार
असार १ गते । फाइल तस्विर गण्डकी प्रदेशसभामा आज दिउँसो ४ बजे आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुुहुन्छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट ३२ अर्ब ७७ करोड आसपासको आउने जनाएको छ । गण्डकी प्रदेशले आइतबार ल्याउने यो नवौँ बजेट हो । चालु वर्षभन्दा आगामी वर्षको…
पुरा पढ्नुहोस » -
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी
विकल्प न्यूज\बेनीजेठ ३१ गते । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । कोटीहोमको…
पुरा पढ्नुहोस »