निलगिरि खोला जलविद्युत आयोजनाका लागि सडक खन्दै
-
निलगिरि खोला जलविद्युत आयोजनाका लागि सडक खन्दै
विकल्प न्यूज/बेनी भदौ १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ नारच्याङमा निलगिरि खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एकसय मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजनाको बाँधस्थलसम्मको पहुँचमार्ग निर्माण गरिँदै । दुइ वर्षमा एघार किमि पहुँच मार्गको निर्माण सम्पन्न गरेपछि आयोजना निर्माणको कार्य सुरु हुने बताइएको छ । तस्बिर ः ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
खयरको सौन्दर्य……
खयरको सौन्दर्य...... म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने खयर क्षेत्रमा पालीएका भेडा र पृष्ठभुमिमा देखिएको हिमशृङखलाको मनोरम दृष्य । धार्मीक र पर्यटनका हिसाबले प्रशस्त सम्भावना बोकेको खयर क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसारको आवश्यकता छ । तस्विर बिसन राना, शिख
पुरा पढ्नुहोस » -
अधुरो योजना…….
अधुरो योजना....... बेनी नगरपालिका १ सारेमारे र जलजला गाउँपालिका ७ लस्तीलाई जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधिन १८७.५ मिटर लामो सस्पेन्सन पुल । निर्माण व्यवसायीले पुलको काम पुरा नगरी सम्र्पक बिहीन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य (फोटोफिचर)
विकल्प न्यूज/बेनी भदौं ७ गते । म्याग्दीको अन्नपूर्ण ४ नारच्याङमा रोवष्ट इनर्जी लि.ले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम एकसाथ अघि वढेको छ । आगमी दुइवर्ष भित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको आयोजनाले…
पुरा पढ्नुहोस » -
पहिरो पीडितलाई राहत
विकल्प न्यूज/बेनी साउन २० गते । बेनपा १० पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल । विहिवार जिल्लाका विभिन्न संघसंस्थाहरुले पात्लेखेत पुगी राहत वितरण गरेका छन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार…
पुरा पढ्नुहोस » -
हसिलो मुहारले चिठ्ठा तानेपछि….
हसिलो मुहारले चिठ्ठा तानेपछि.... विकल्प न्यूज/बेनी साउन १७ गते । जिल्ला समन्वय समितिको प्रमुखको चिठ्ठा तान्दै देवेन्द्र वहादुर केसी । म्याग्दीमा कुनै पनि दलको वहुमत नभएपछि प्रमुखमा गोलापोला प्रथा अपनाइएको थियो । गोलापोलामा प्रमुख नेकपा एमालेको भागमा परेको थियो । एमालेबाट उम्मदेवार केसी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वीरोध हुनुभएको छ । तस्विर…
पुरा पढ्नुहोस » -
कति संकलन भयो त !
साउन १७ गते । कति संकलन भयो त ! म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनहरुले चढाएको भेटीको रकम गणना गरिदैं । साउन महिनाको तेस्रो सोमवार सम्म ७ लाख ७६ हजार रुपियाँ भेटी संकलन भएको छ । तस्विर नवविकल्प न्यूज
पुरा पढ्नुहोस » -
मेयर ज्यू ! कालिपुल वसपार्कको हालत देख्नुभएको छ ?
विकल्प न्यूज/बेनी साउन १० गते । सदरमुकाम बेनी स्थिति कालिपुल वसपार्कलाई व्यवस्थीत बनाउनका लागि विद्यार्थीहरुले दवाव दिएका छन् । वसपार्क अव्यवस्थित हुँदा वर्षातको समयमा हिलाम्य हुने गरेको छ । मंगलबार अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिकालाई दवाव दिन ¥याली निकालेको छ ।
पुरा पढ्नुहोस » -
पहिलो नगरसभा
पहिलो नगरसभा ः म्याग्दीको बेनी नगरपालिकाले शुक्रवार आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति,कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्षका चालु र पूँजीगत गरि जम्मा ३८ करोड १७ लाख ६९ हजार रुपियाँ वरावरको बजेट सार्वजनिक गरेको छ । उपमेयर सञ्जु वरुवालले सो बजेट सार्वजनिक गर्नुभएको हो । तस्विर…
पुरा पढ्नुहोस » -
जिल्लासभाको पहिलो बैठक
विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीमा जिल्लासभाको पहिलो वैठक सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा वैठक वसेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको डेढ महिना पछि जिल्ला सभाको वैठक वसेको हो । सभामा ६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि १२ जना सदस्य हुने व्यवस्था छ ।…
पुरा पढ्नुहोस » -
ओमकुमारी शान्तिकोषलाई ८ लाख सहयोग
विकल्प न्यूज/बेनी असार १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई म्याग्दी उद्दार समिति वहराइनद्धारा विहिवार कार्यक्रमको आयोजना गरि ८ लाख ११ हजार एकसय ५५ रुपियाँ समितिका मानर्थ सदस्य ख प्रसाद शेरपुञ्जाद्धारा शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण भएको छ । ओमकुमारी शान्तिकोषले विपन्न र असायहरुको उपाचारका लागि सहयोग गर्न डेढ करोड अक्ष्यकोष…
पुरा पढ्नुहोस » -
खानेपानी समस्या…..
बेनी नगरपालिका ६ गुफा स्थित सार्वजनिक धारामा पानी भर्न आएका स्थानीय महिलाहरु । खानेपानी सुबिधाको अभावमा गुफा र नेपालीका ४८ घरधुरी सर्वसाधारण समस्यामा परेका छन् । तिरतिरे धारामा एक गाग्री पानी भर्न समेत घण्टौ पालो पर्खनुपर्ने समस्या छ । तस्विर /सन्तोष गौतम
पुरा पढ्नुहोस » -
सुन्तलाका विरुवा उत्पादन गर्ने घर
बेनपा ३ भकिम्ली राँखुमा निर्माण गरिएको स्कृन हाउस । जहाँ सुन्तलाका स्वस्थ विरुवा उत्पादन गरि कृषकहरुलाई वितरण गरिन्छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक एवम् प्राविधिक सहयोगमा सो स्कृन हाउस निर्माण गरिएको हो । तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
पुरा पढ्नुहोस » -
स्वादिलो खरबुजा
बेनी नगरपालिका ४ सुर्केमेलाका भिमबहादुर बानियाँले उत्पादन गरेको खरबुजा । विगत ४ वर्ष देखि यहाँ व्यसायिक खरबुजा खेती गर्न थालिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुरा पढ्नुहोस »