बेनीमा खुसीयाली मनाउँदै……
-
बेनीमा खुसीयाली मनाउँदै……
म्याग्दीको प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटै सिट जितेपछि एमाले र माओवादीले आयोजना गरेको बिजय उत्सवमा सहभागी कार्यकर्ताहरु । तस्विर सन्तोष गौतम, म्याग्दी
पुरा पढ्नुहोस » -
म्याग्दीमा वाम गठवन्धनको ‘क्लिन स्वीप’(विजयी ¥यालीको फोटोसहित)
विकल्प न्यूज/बेनी मंसिर २२ गते । पहिलो चरणअन्तर्गत गत मंसिर १० गते निर्वाचन भएको ४ नम्बर प्रदेशको जिल्ला म्याग्दीमा वाम गठवन्धनले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसिभा सदस्यको एउटा र प्रदेशसभाका २ गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमालेका वैकल्पीक केन्द्रीय…
पुरा पढ्नुहोस » -
देशमा विकास र समृद्धिको ढोका खुलोस
मतको सम्मान होस ! पर्वतको जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माविमा रहेको मतदानकेन्द्रमा मतदान गर्दै ८३ वर्षिय तुलसीराम उपाध्याय । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी
पुरा पढ्नुहोस » -
म्याग्दीमा मतगणना सुरु(फोटो)
विकल्प न्यूज/बेनी मंसिर २१ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
आयो गुर्जाको मतपेटीका (फोटो)
विकल्प न्यूज/बेनी म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको मतपेटीका होलीकोप्टरबाट सोमवार सदरमुकाम बेनीमा ल्याइदै । म्याग्दीका सवै मतपेटीका सोमवार सदरमुकाम बेनीमा ल्याइपु¥याइएको छ । तस्विर/ ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
दुइ प्रतिस्पर्धी
म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा वाम गठबन्धनका तर्फबाट नरदेवी पुन र लोकतान्त्रीकका अमलाल फगामी । मतदानस्थल तर्फ जाँदै । तस्विर सन्तोष गौतम /विकल्प न्यूज
पुरा पढ्नुहोस » -
म्याग्दीमा उत्सापूर्ण मतदान (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर १० गते । आज आइतवार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । साँझ पाँच बजे मतदान गर्ने समय समाप्त भएकपछि मतपेटिका संकलन कार्य जारी रहेको छ । पत्रकार ठाकुरप्रसाद आचार्य र सन्तोष गौतमले विभिन्न मतदान स्थलमा पुगी लिएका तस्विरहरु
पुरा पढ्नुहोस » -
बजारमा खम्बीरका पाईला
विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचनको मौन अवधि सुरु हुन केहि घण्टा मात्र वाकी हुँदा उम्मेदवारहरुले बजारमा घरदैलो सुरु गरेका छन् । नेपाली काँग्रेस र राप्रपाको संयुक्त गठबन्धनले विहिवार विहानबाट सदरमुकाम बेनीबजारमा घरदैलो सुरु गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ…
पुरा पढ्नुहोस » -
दुधे बच्चा च्यापेर निर्वाचनमा
दुधे बच्चा काखमा जिम्मेवारी काँधमा ः आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न ६ महिनाको बच्चा काखमा लिएर म्याग्दीको धौलागिरि गाउँपालिका ३ मुनाको धनजनता माविमा रहेको मतदान स्थलमा तर्फ जाने तयारी गर्दै सहायक मतदान अधिकृत मेनिका पुन मगर । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
कुस्मा मा वाम गठबन्धनको उर्लियो जनसागर (फोटोफिचर)
विकल्प न्यूज/पर्वत कार्तिक ३० गते । पर्वतको सदरमुकाम कुस्मा बजारमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । चुनावी आसभामा जनताको वाक्लो उपस्थिति रहेको थियो ।
पुरा पढ्नुहोस » -
कुस्मा मा वाम गठबन्धनको उर्लियो जनसागर (फोटोफिचर)
विकल्प न्यूज/पर्वत कार्तिक ३० गते । पर्वतको सदरमुकाम कुस्मा बजारमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । चुनावी आसभामा जनताको वाक्लो उपस्थिति रहेको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
कुश्मा मा वामगठबन्धनको आमसभा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज कार्तिक ३० गते । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनद्धारा पर्वतको सदरमुकाम कुश्मा मा आयोजित संयुक्त आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डले संम्बोधन गर्नुभएको छ ।
पुरा पढ्नुहोस » -
घोडा चढेर चुनावी अभियान
लोकतान्त्रीक गठबन्धनका तर्फबाट म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ (क) का उम्मेदवार भिमप्रसाद गौचन घोडा चढेर पाखापानीबाट चिमखोला तिर जाँदै । उहाँ रघुगंगा गाउँपालिका क्षेत्रको चुनावी अभियानमा हुनुहुन्छ । तस्विर thakuri Bsb Bigyan ko facebook
पुरा पढ्नुहोस » -
हलाे जाेतेर मत माग्दै उम्मेद्वार
प्रदेस सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट पर्वतकाे क्षेत्र क का उम्मेदवार नेत्र अधिकारी जलजला ८ मा किसानकाे खेतमा हलाे जाेतेर मत माग्नु भयकाे छ । तस्विर विकल्प न्युज
पुरा पढ्नुहोस »