भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)
-
भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)
विकल्प न्युज / बेनी कार्तिक ११गते । अाज गाईतिहारकाे अवसरमा बेनी का चाेकहरूमा भजन किर्तन सहित सामुहिकरूपमा गाईपुजा गरिएकाे छ । गण्डकी गाेपाल गौशाला जलजला ७ धाईरिङले बेनि बजारमा भजनकिर्तन सहित गाईपुजाकाे व्यवस्था मिलाएकाे धाईरिङ बेनि समाजका अध्यक्ष शेरबहादुर केसिले जानकारि दिनुभयाे । गाईकाे बाच्छिसहित समाजका सदस्य र भजन समूहले बेनि बजार…
पुरा पढ्नुहोस » -
फुलको व्यापार वढ्यो
विकल्प न्यूज/बेनी कार्तिक १० गते । दिपावली नजिकिँदै जाँदा बेनीमा फूलको व्यापार बढेको छ । ग्रामिण क्षेत्रबाट बजारमा फूल विक्रीका लागि आउने गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
शैक्षिक विकासका लागि दैउसी भैलो
विकल्प न्यूज/बेनी कार्तिक ९ गते । बेनी सामुदायिक माध्यमिक विद्यालयले शैक्षिक विकासका लागि अध्यक्षकोष स्थापना गर्न दिपावलीका अवसरमा देउसी भैलो खेल्न सुरु गरेको छ ।
पुरा पढ्नुहोस » -
यस्तो छ मुस्ताङको प्राचिन झोङ गुफा (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य/मुस्ताङ कार्तिक १६ गते । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेर स्थित पुरातात्विक महत्वको झोङ गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको अवलोकन गर्न पुग्ने गर्दछन् । पहाडमा निर्मित यो गुफा सात तलाको छ । गुफामा एकसय ८ कोठा रहेका…
पुरा पढ्नुहोस » -
तस्विरमा मुस्ताङको ठिनी गाउँ
ठाकुरप्रसाद आचार्य/मुस्ताङ असोज ३० गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि नजिक रहेको थाकालीहरुको वस्ती ठिनी गाउँ हो । घरपझोङ गाउँपालिका ५ मा अवस्थीत ठिनी गाउँमा पर्यटकहरुको वसोबासका लागि होमस्टे सञ्चालन गरिएको छ । मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासवस्न पुग्ने गर्दछन् । यहाँ एकसय दश घर छन् ।…
पुरा पढ्नुहोस » -
हरियाली रत्नेचौर (फोटोफिचर)
विकल्प न्यूज/बेनी असोज २४ गते । बेनी नगरपालिका १ रत्नेचौरको दृश्य । धानको हरियाली दृश्यले रत्नेचौरको सुन्दरता झल्काएको छ । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
-
खुद्रा पैसाका लागि लाइन ……..(फोटो)
खुद्रा पैसाको आश ...... विकल्प न्यूज/बनी असोज १५ गते । दशैंका लागि खुद्रा पैसा लिन नेपाल बैंक लिमिटेड बेनी शाखामा लाइनमा बसेका सर्वसाधरणहरु । सर्वसाधारणहरुले सहज रुपमा खुद्रा पैसा नपाएको गुनासो गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
कृषि गाउँ
विकल्प न्युज म्याग्दी, भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्वीर ःध्रुवसागर शर्मा /रासस [caption id="attachment_28441" align="alignnone" width="900"] अर्गानिक कृषिका लागि प्रशिद्ध म्याग्दीको मालिका गाउँपालिकाको बिम गाउँ ।यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गर्छन…
पुरा पढ्नुहोस » -
६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म
सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’…
पुरा पढ्नुहोस » -
नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड
विकल्प न्यूज/बेनी साउन ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड । जनैपूर्णिमा पर्वको अवसरमा यहाँ बिशेष पुजाआजा गरिन्छ । तस्वीर : कमल खत्री रासस
पुरा पढ्नुहोस » -
कुलबराहमा भक्तजनको भिड
विकल्प न्यूज/बेनी साउन ३१ गते । जनै पूर्णिमाका दिन पर्वतको जलजला २ पुर्णगाउँको कुलबराह तालमा बराह पुजा गर्न पुगेका भक्तजनहरु तस्विर हरि जि.सी
पुरा पढ्नुहोस » -
जगन्नाथमा रथ यात्रा (फोटोफिचर)
विकल्प न्यूज/बेनी साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर(धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो । रथयात्रामा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु…
पुरा पढ्नुहोस » -
सुन्दर गाउँ ……
विकल्प न्यूज/बेनी साउन १७ गते । मंगला गाउँपालिका ५ अर्मनको छिस्वाङ गाउँको सुन्दरता । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
ताकम कोत पुननिर्माण हुँदै
विकल्क न्युज बेनी ,साउन १७ गते । धौलागिरि गाउँपालिका ७ ताकमधारापानी स्थित पुरानो ताकमकोत। यतिखेर कोतको पुननिर्माण थालिएको छ । तस्विर : गोपाल आचार्य
पुरा पढ्नुहोस »