गृह पृष्ठ/ Home » खुद्रा पैसाका लागि लाइन ……..(फोटो) खुद्रा पैसाका लागि लाइन ……..(फोटो) bikalpa News २०७६, १५ आश्विन बुधबार ०६:५२ खुद्रा पैसाको आश …… विकल्प न्यूज/बनी असोज १५ गते । दशैंका लागि खुद्रा पैसा लिन नेपाल बैंक लिमिटेड बेनी शाखामा लाइनमा बसेका सर्वसाधरणहरु । सर्वसाधारणहरुले सहज रुपमा खुद्रा पैसा नपाएको गुनासो गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्