गृह पृष्ठ/ Home » शैक्षिक विकासका लागि दैउसी भैलो शैक्षिक विकासका लागि दैउसी भैलो bikalpa News २०७६, ९ कार्तिक शनिबार ०४:२१ विकल्प न्यूज/बेनी कार्तिक ९ गते । बेनी सामुदायिक माध्यमिक विद्यालयले शैक्षिक विकासका लागि अध्यक्षकोष स्थापना गर्न दिपावलीका अवसरमा देउसी भैलो खेल्न सुरु गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्