झरनाको सुन्दरता
-
झरनाको सुन्दरता
विकल्प न्युज,बेनी साउन १७ गते । राउन्ड धौलागिरि पदयात्रामा पर्ने सुन्दर झरना । धौलागिरि गाउँपालिका ४ मुदी बगराको तातोपानी कुण्ड नजिक रहेको झरनाले पर्यटक आकर्षीत गर्दछ । पदयात्रामा रहेका विभिन्न झरनाले पदयात्रालाई थप रोमाञ्चीत बनाउछ । तस्विर : ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
साउनको दोस्रो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटोफिचर)
विकल्प न्यूज/बेनी साउन १३ गते । बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार पुजा र दर्शन गर्ने भक्तजनको भिड लागेको छ । विहान देखि नै मन्दिरमा भक्तजनको भिड लागेको थियो । म्याग्दी लगायत बागलुङ,पर्वत,पोखरा,काठमाण्डौ र चितवन देखि पुजा र दर्शन गर्न भक्तजनहरु आएका छन् ।
पुरा पढ्नुहोस » -
रुमका पौरखी महिला
विकल्प न्यूज/बेनी साउन २ गते । मालिका गाउँपालिका २ रुम गाउँका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । यहाँका महिलाहरु अल्लो धागोबाट उत्पादन गरेका कपडाहरु बेनी,पोखरा र काठमाण्डौ सम्म पनि विक्री हुने गरेको छ । पछिल्लो समय महिलाहरुले समुह बनाएर व्यवसायिक रुपमा अल्लो धागोबाट कपडा उत्पादन गर्दै आएका छन् । महिलाहरुलाई व्यवसायिक…
पुरा पढ्नुहोस » -
बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)
विकल्प न्यूज/बेनी असार १८ गते । बेनी दरवाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौर स्थित सडकको यो अवस्था । सडक हो की पानीको पोखरी भन्ने छुट्याउन कठिन छ । लामो सम्म सडकको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकाय वेखबर छ । सडकमा पानी र हिलो जमेर धान रोप्नका लागि ठिक्क पारे…
पुरा पढ्नुहोस » -
पर्यटक लोभ्याउदै महभिर झरना (भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी –जोमसोम कोरला सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ७ स्थित महभिर झरना । सडकको छेवैमा रहेको यो झरनाले पछिल्लो समय पर्यटक आकर्षीत गरेको छ । ठाकुरप्रसाद आचार्य https://www.youtube.com/watch?v=4paa7HxMAlQ
पुरा पढ्नुहोस » -
गाउँ उज्यालो बनाउने रहर
विकल्प न्यूज/बेनी जेठ २३ गते । जिल्लाको धवलागिर िगाउँपालिका २ लमसुङमा निर्माणाधिन ४३ किलोवाटको दरखोला दोस्रो जलविद्युत आयोजनामा प्रयोग हुने पाइप स्थानीयले बोकेर ढुवानी गर्दै । सडकको पहुँच नपुग्दा दुर्गम क्षेत्रमा रहेको लम्सुङ बासीहरुले खाद्यन्न लगायत आधारभुत कुराहरुको खच्चरबाट ढुवानी गर्दै आएका छन् । तस्विर साधन राम्जाली
पुरा पढ्नुहोस » -
तस्विरमा कोट गाउँको सुन्दरता (फोटो)
विकल्प न्यूज/बेनी जेठ २३ गते । रघुगंगा गाउँपालिका ६ स्थित कोटगाउँ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
बावियाचौरमा बन्दै मोटरेबल पुल (फोटो)
विकल्प न्यूज/बेनी जेठ २३ गते । ् विकासले गति लिदै ः मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र ५ नम्बर वडा अर्मनलाई जोड्न निर्माण गर्न लागिएको मोटरेबल पुल । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
तातोपानीमा क्या मज्जा ! (भिडियोसहित)
विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी – जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ स्थित तातोपानी कुण्डमा मज्जा लिदै आन्तरिक पर्यटकहरु । मुस्ताङ घुमेर फर्किएका पर्यटकहरु थकान मेटाउन तातोपानी कुण्डमा स्नान गरेर आरम गर्ने गर्दछन् । तस्विर/भिडियो) ठाकुरप्रसाद आचार्य / https://www.youtube.com/watch?v=dZwsC-Vj07o
पुरा पढ्नुहोस » -
आज विश्व वातावरण दिवस
विकल्प न्यूज/बेनी जेठ २२ गते ४६ औं विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा बुधवार वृक्षारोपण गरिएको छ । जुन ५ लाई विश्व वातावरण दिवसका अवसरमा मनाउने प्रचलन छ । दिवसको अवसर पारेर म्याग्दीका सरकारी कार्यालयहरुले कार्यालय परिसरमा विभिन्न जातका विरुवाहरु रोपेर दिवस मनाएका हुन । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
आहा रुप्से ! (फोटो)
विकल्प न्यूज/बेनी आहा रुप्से ! म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरना अवलोकन गर्दै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
तस्विर आफै बोल्छ !
विकल्प न्यूज/बेनी जेठ १५ गते । कालिगण्डकी करिडोर अन्तर्गतको बेनी – जोमसोम – कोरला सडक आयोजनाको मुस्ताङ खण्डमा बच्चालाई पिँठ्उमा बोकेर काम गर्दै रोल्पाली महिला । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
बेनीमा गणतन्त्र दिवस (फोटो)
विकल्प न्यूज/बेनी जेठ १५ गते ।विकल्प न्यूज/बेनी जेठ १५ गते । गणतन्त्र दिवस २०७६ का अवसरमा बेनीमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । दिवसका अवसरमा गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीको विरेन्द्रचोकबाट सूरु भएको ¥याली न्यूरोड,क्याम्पसचोक,संगमचोक हुँदै कर्मचारी मिलनकेन्द्रमा आएर कार्यक्रममा परिणत भएको थियो । राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी र सर्वसाधारणहरु ¥यालीमा…
पुरा पढ्नुहोस » -
संस्कृति जोगाउन अग्रसर
विकल्प न्यूज/बेनी संस्कृति जोगाउन अग्रसर । मगर समुदायको लोप्रिय पुख्र्यौली ख्याली सोरठी नाचको समुह । पर्यटकीय स्थल टोड्केमा संचालनमा ल्याइएको टोड्के हिल रिसोर्टको उद्घाटनमा उपस्थित रघ्ुगंगा गाउँपालिका ५ झींका पुख्र्यौली ख्याली सोरठी नाचको समुह । गाउँमा परम्परागत कला संस्कृतिको संरक्षण गर्न समुह गठन गरेर जुटेका छन् । तस्विर साधन राम्जाली
पुरा पढ्नुहोस » -
गाउँमा पुल हाल्ने रहर !
विकल्प न्यूज/बेनी जेठ ३ गते । गाउँमा पुल हाल्ने रहर ! म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको मुलपानीका युवाहरु झोलुङ्गे पु्लको लट्ठा बोकेर लैजादै । सात घण्टा लगाएर उनीहरुले पुलको लट्ठा गाउँपु¥याएका हुन । ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस »