ताजा समाचार:
Search

Breaking News

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी […]

म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/बेनी जेठ ११ गते ।  म्याग्दीमा आज थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३३जना , मालिका गाँउपालिकामा १ , अन्नपुर्ण गाँउपालिकामा १२ , मंगला गाँउपालिकामा २ , रघुगंगा गाँउपालिकामा २ जना र जलजला गाउँपालिकाका ६ जना गरी ५६ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका ३जना,रघुगंगा गाउँपालिकाका २ […]

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

११ जेठ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर […]

म्याग्दीमा सोमबार ६५ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी जेठ १० गते । म्याग्दीमा सोमबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २९ र एन्टिजिनबाट ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार ३५ जना होमआइसोलेसनमा बसेका कोरोना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ । नगरपालिकामा २८ जना […]

म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन

विकल्प न्युज/बेनी जेठ ९ गते ।  म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ । यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले आगमी […]

म्याग्दीमा थप १७२ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ ९ गते । म्याग्दी मा अाईतबार थप १७२ जनामा काेराेना पुष्टि भएको छ ।

म्याग्दीमा थप १०४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/बेनी जेठ ८ गते । म्याग्दीमा शनिबार थप एकसय ४ जनामा काेराेना पुष्टि भएको छ ।

संक्रमितको ज्यान बचाउन बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु यसरी खटेका छन् (भिडियो)

विकल्प न्यूज\बेनी जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । अस्पतालका प्रमुख डा.जितेन्द्र कुँबरको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली संक्रमितको उपचारमा जुटेका छन् ।  भिडियो

स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जनाले कोराना जितेर घर फर्किए

विकल्प न्यूज/बेनी जेठ ७ गते ।  स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् । विहिवार र शुक्रबार गरेर अस्पतालको कोभिड इमरजेन्सी र आइसोलेसन कक्षमा उपचाररत ४ पुरुष र तिन जना महिला गरि ७ जना उपचार पछि कोरोना जितेर घर फर्किएका हुन । विहिबार ३ जना र […]

बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

म्याग्दी ७ जेठ । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् । बेनी अस्पतालमा […]

बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

ध्रुवसागर शर्मा / विकल्प न्यूज जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ जना संक्रमितले […]

म्याग्दीमा विहिवार थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी जेठ ६ गते ।  म्याग्दीमा विहिवार थप ९० जनामा काेराेना पुष्टि भएको छ । बेनी नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) काेराेना संक्रमण पुष्टि भएको छ । यसै गरि बेनी नगरपालिकामा ६ […]

बेनी अस्पतालमा कोरोना संक्रमित विरामीका लागि अक्सिजन सहितका १० बेड खाली

विकल्प न्यूज/बेनी जेठ ५ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोभिड १९ संक्रमितको उपचारका लागि १० बेड खाली रहेका छन् । कोरोना संक्रमित विरामीका लागि अस्पतालले थप बेडको व्यवस्था गरेका कारण बेडको अभाव छैन । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले कोभिड विरामीको उपचारका लागि बेड क्षमता विस्तार गरेको हो । […]

गण्डकीमा आज हालसम्मकै बढि ३० संक्रमितको मृत्यु

कास्की, जेठ ५ गते । गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेश तथ्यांक अनुसार आज एकै दिन प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका छन् । निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी […]

म्याग्दीमा थप ७२ जनामा काेराेना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी जेठ ५ गते । म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना , मंगलामा गाँउपालिकामा १ […]