फिचर
एलडिओ साव ! औपचारीकमा मात्र सिमित सामाजिक परीक्षण के का लागि हो ?
विकल्प म्याग्दी, कात्तिक २३ गते । औपचारीकता निभाउन जिल्ला विकास समितिको कार्यालय म्याग्दीको आयोजना र स्कलर नेपाल प्रा.लि काठमाडौंको सहयोगमा सोमबार बेनीमा सामाजिक परीक्षण सम्पन्न भएको छ । सुशासन पारदर्शीता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा सञ्चालित योजनाहरुको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो । सुशासन,पारदर्शीता र जवादेहिताका लागि गरिएको सामाजिक परिक्षण कार्यक्रममा न्यून […]
सिडिओ साव ! ज्ञापन पत्र बुझेपछि बजार अनुगमन हुन्छ त ?
प्रताप बानियाँ / विकल्प म्याग्दी, कार्तिक २३ । बजारमा कालोवजारी र महङगी नियान्त्रण गर्नुपर्ने भन्दै नागरिक समाज म्याग्दीले सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ । म्याग्दीमा पछिल्लो समय कालोबजारीका कारण उपभोक्ताहरु ठगिएका छन् । इन्धन अभावको कारण देखाउँदै केही व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आउने गरेको छ । नेपालको संविधान जारी भएको अवस्थामा […]
यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने
प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । मध्यपहाडी जिल्ला म्याग्दीमा यसवर्ष धान उत्पादनमा कमी आउने भएको छ । खडेरीका कारण समयमै धान रोपाइँ गर्न नपाउनु, पर्याप्त सिँचाइको व्यवस्था नहुनु र धान काट्ने बेला परेको असिनापानीले गर्दा गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन घट्ने देखिएको हो । जिल्लाको कुल खेतीयोग्य जमिन ३ हजार ८९५ हेक्टरमध्ये ३ […]
महिलाहरुलाई आधारभूत तालिम
प्रताप बानियाँ \नव विकल्प म्याग्दी, कार्तिक १७ – महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलाहरुका लागि जिल्लास्तरीय आधारभूत तालिम शुरु भएको छ । विभिन्न सिप सिकाई महिलाहरुलाई व्यवसाय शुरु गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एक हप्तासम्म चल्ने तालिममा महिला विकास कार्यक्रम, समूह गठन, बचत परिचालन, नेतृत्व, सञ्चारका सिपहरु, प्रजनन स्वास्थ्य, सुरक्षित […]
प्रहरीकै पोष्ट नजिक यात्रुहरु तेब्बर बढी भाडा तिर्न बाध्य
विकल्प \ दसै मनाएर फर्कने म्याग्दीका सर्वसाधारण तेब्बर बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । सदरमुकाम बेनी देखि बागलुङ, कुश्मा, पोखरा, चितवन, भैरहवा, राजधानी लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बेनी पोखरा रुटमा चल्ने बस, माईक्रोबस, जिप र ट्याक्सीहरुले मनपरि भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका […]
पुनहिलमा पर्यटक
सन्तोष गौतम,नवविकल्प÷ गत बैशाखको बिनासकारी भुकम्पका कारण थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय सिमा क्षेत्रमा भएको नाकाबन्दी र इन्धन अभावका कारण झनै प्रभावित बनेको छ । भुकम्पले असर नगरेका नेपालका पर्यटकीय स्थलहरुमा तराई मधेश क्षेत्रमा जारी आन्दोलन, बन्द हडताल, नाकाबन्दी र इन्धन अभावका कारण पर्यटक आगमन प्रभावित बनेको हो । सिमा क्षेत्रको असहज परिस्थितीका कारण […]