फिचर

सहयोगी मनहरुलाई सम्मान

        जिल्ला अस्पताल म्याग्दीमा डिजिटल एक्सरे मेशिन सहयोग गर्ने म्याग्दीप्रवासी नेपाली संघ हङकङका पदाधिकारीहरुलाई बेनीमा सम्मन गरिएको छ । हङकङमा रहेका म्याग्देलीहरुले त्यहाँ दैउसी भैलो खेलेर अस्पतालका लागि १७ लाख रुपियाँ संकलन गरेका थिए । एक्सरे मेशिन शुक्रवार अस्पताललाई हस्तान्तरण गरिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी        

म्याग्दी अस्पताललाई सहयोग गर्ने मोना हङ्कङ्लाई बेनीमा भव्य स्वागत (फोटोफिचर सहित)

विकल्प /म्याग्दी विकल्प /म्याग्दी मंसिर ४ गते । जिल्ला अस्पताल म्याग्दीलाई सहयोग गर्ने म्याग्दी  प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गका पदाधिकारीहरुलाई बेनीमा अहिले भव्य स्वागत गरिएको छ । बाजागाजा,अविर र फुलमालाले उनीहरुलाई स्वागत गरिएको हो । हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर जिल्ला अस्पताललाई  सहयोग स्वरुप डिजिटल एक्सरे मेशिन खरिद गर्ने रकम जुटाएका थिए । आज […]

म्याग्दीको दाना स्थित प्रशिद्ध रुप्से झरना (फोटोफिचर)

म्याग्दीको दाना गाविसमा रहेको प्रशिद्ध रुप्से झरना । बेनी मुस्ताङ सडक खण्डको दाना क्षेत्रमा पर्ने झरनाको अवलोकन गर्न वर्षेनी आन्तरिक एवम् वाह्य पर्यटकहरुको भिड लाग्नेगर्दछ । पछिल्लो समय जिविस म्याग्दीले झरनाको अवलोकन गर्न भौतिक पूर्वाधारको विकास गरी सजिलो बनाएको छ । तस्विर /ठाकुरप्रसाद आचार्य  

काठमाण्डौले पछि पारेको तर प्रकृतिको अनुपम उपहार कर्णालीको जुम्ला खलङगा बजार हेर्नुहोस, फोटफिचर /ठाकुरप्रसाद आचार्य

  काठमाण्डौले पछि पारेको तर प्रकृतिको अनुपम उपहार कर्णालीको जुम्ला खलङगा बजार  हेर्नुहोस, फोटफिचर /ठाकुरप्रसाद आचार्य

मकै राख्ने शैली /तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीको नारच्याङ लेक गाउँ …..

      म्याग्दीको नारच्याङ गाविसमा रहेको सुन्दर एवम मनोरम पर्यटकीय क्षेत्र लेक गाउँ । यहाँ होमस्टे सञ्चालनमा आएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक […]

पुनहिलमा सुर्यदयको दृष्य हेर्ने भिड ……….

                तस्विरहरु /दिपेन्द्र पौडेलको फेसबुकबाट

म्याग्दीको दुर्गम मुदी गाउँको सुन्दरता .. …..

तस्विर / ठाकुरप्रसाद आचार्य /विकल्प   

म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पुनहिलमा रमाउँदै पर्यटक । नाकाबन्दीका कारण यसवर्ष पर्यटक आगमनमा असर पुगेको छ

  म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पुनहिलमा रमाउँदै पर्यटक । नाकाबन्दीका कारण यसवर्ष पर्यटक आगमनमा असर पुगेको छ । तस्विर÷ विविसी  

म्याग्दीमा माइक्रोबस दुुर्घटना, आफन्तहरुको अस्पतालमा भिड

      तस्विर ः हरिकृष्ण गौतम÷ सन्तोष गौतम

म्याग्दीमा माईक्रोबस दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम /विकल्प म्याग्दी कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालीका १३ देवीनडाँडामा शनिबार माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । बिस जना घाइते भएका छन् । बरङ्जादेखि सदरमुकाम बेनी आउँदै गरेको ग १ ख ५३६६ नम्बरको माईक्रोबस दुर्घटना भएको हो । दुर्घटनामा बेनी नगरपालीका १३ का ९ वर्षिय सुनिल थापा, ६ वर्षिय […]

गुर्जामा भैलो खेलेर विद्यालयका लागि पाँच लाख संकलन

सन्तोष गौतम / विकल्प म्याग्दी २६ कात्तिक । म्याग्दीको दुर्गम गाविस गुर्जाका बासिन्दाहरुले तिहारको अवसरमा भैलो खेलेर विद्यालयका लागि पाँच लाख रुपैया भन्दा बढी नगद संकलन गरेका छन् । गुर्जा स्थित जनकल्याण मावि सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले भैलो खेलेर पाँच लाख २३ हजार ८१४ रुपैया नगद संकलन गरीएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी […]

रेडियो चलाउन देउसी भैलो

  रेडियो चलाउन देउसी भैलो / बेनी सदरमुकाममा रहेको सामुदायिक रेडियो म्याग्दी १०४.४ मेघाहर्जले आफ्नो स्तरवृद्धि गर्नका लागि देउसी भैलो मार्फत आर्थिक संकलन अभियान सञ्चालन गरेको हो । तस्विर ठाकुरप्रसाद आचार्य    

नेपाल सम्वत ११३६ को अवसरमा बेनीमा बिबिध कार्यक्रम

सन्तोष गौतम /विकल्प म्याग्दी २६ कात्तिक । नेपाल संवत् ११३६ को अवसरमा बिहीबार बेनीमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । नेपाल भाषा मंका खल को आयोजनामा बेनीमा शुभकामना आदानप्रदान र ¥याली गरिएको हो । जातीय पोषाकमा सजिएका नेवार समुदायले झाँकी सहित बेनी बजारको बालमन्दिरचोक, मंगलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्म ¥याली निकालेका थिए […]