फोटो
रोचक खेल
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगितामा छात्र भलिबल प्रतियोगितामा मंगला उच्च मावि वावियाचौर र महेन्द्र उमावि बरञ्जा विच कडा प्रतिस्पर्धाका विच महेन्द्र रत्न माविले भलिबलको उपाधी जित्न सफल भएको छ । प्रतियोगितामा वावियाचौरले पनि राम्रो खेल प्रस्तुत गरेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य
हाम्रो जित ..
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिला भलिबल र पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल महेन्द्र रत्न उमावि बरञ्जाका विद्यार्थीहरु । प्रतियोगितामा महेन्द्ररत्न उच्च उमावि ८८ अंक सहित द्धितीय स्थान हासिल गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
भव्य तरिकाले मनाए म्याग्दीका मगर समुदायले माघी पर्व (फोटो फिचर)
मगर समुदायको बाहुल्यता भएको म्याग्दी जिल्लामा मगर समुदायले भव्य तरिकाले माघी पर्व मनाएका छन् । सदरमुकाम बेनीमा मगर समुदायले जातिय भेषभुषा सहितको झाँकी प्रदर्शन र नाचगान गरेर बजारको परिक्रमा गरेका थिए । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दीको वरंजालाई पूर्ण साक्षर गाविस घोषणा
आज शनिवार म्याग्दीको बरङजा गाविसलाई पूण साक्षर गाविसका रुपमा घोषणा गरिएको छ । बरङजामा आज एक कार्यक्रमको आयोजना गरी साक्षर गाविस घोषणा गरिएको हो । तस्विर नरवहादुर थापा मगर
सुन्तलाले बगैचा नै रातै । यस्तो छ भकिम्ली ५ राँखु गाउँका किसानका बगैचामा लटरम्म फलेका सुन्तला (फोटोफिचर)
तस्विर / ठाकुरप्रसाद आचार्य,म्याग्दी
राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर
राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर । १६ औं सताब्दीताका स्थापना गरीएको मन्दिरको धार्मिक र सांस्कृतिक महत्व रहेको स्थानीयहरु बताउँछन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी
म्याग्दीको मुदी गाविस खिवाङ गाउँको यात्रा हेर्नुहोस फोटो फिचर ……..
तस्विर ÷ ठाकुरप्रसाद आचार्य /विकल्प
भाइटीका लगाउने शुभसाइत ११ बजेर ५५ मिनेटमा
कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन भाइटीकामा टीका लगाउन साइत मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ […]
बजारमा तिहारको रमझम सुरु । देउसी भैलोले बजार गुन्झन थाल्यो, हेर्नुहोस फोटो फिचर
तस्विरः ठाकुरप्रसाद आचार्य
मृगौला पीडित विरामीका लागि आर्थिक संकलन गर्न युवाहरुको देउसी भैलो
ठाकुरप्रसाद आचार्य / विकल्प काक्तिक २५ गते । मृगौला रोगबाट पीडित लक्ष्मण पुनको सहयोगका लागि पर्वत बेनीका युवाहरुले देउसी भैलो मार्फत अभियान चलाएका छन् । पर्वत वेनीमा रहेको उत्साही समुहले पुनको जिवन रक्षाका लागि देउसी भैलो मार्फत आर्थिक संकलन अभियान थालनी गरेको हो । पर्वत बेनी निवासी मृगौला पीडित पुनको उपचारका लागि आर्थिक संकलन […]
स्थापना दिवसमा अपाङ्गता स्रोतकक्षालाई सहयोग
प्रताप बानियाँ/विकल्प म्याग्दी, कार्तिक २५ – म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । बेनी नगरपालिका ११ बगुवाखोलास्थित बालजागृति प्राविमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षालाई खाद्यान्न सामाग्रीहरु सहयोग गरी सहकारीले स्थापना दिवस मनाएको हो । सहकारीले २ बोरा चामल, १ कार्टुन खानेतेल, ६÷६ केजी दाल तथा नुन, […]