फोटो
बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)
ठाकुरप्रसाद आचार्य /बेनी साउन ३१ गते । शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो । बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट […]
एकमहिना पछि गलेश्वरको बेलिब्रिज सञ्चालनमा आयो (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी साउन २७ गते । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको छ । बेनी – जोमसोम कोरोला सडक आयोजनाले बेलिब्रिजको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो । पुल मर्मत गर्न करिब पचास लाख रुपियाँ खर्च भएको आयोजनाले जनाएको छ । मंगलबार देखि हलुका […]
बेनीबजार संरक्षण तटबन्धन कालीगण्डकीले भत्कायो (फोटो)
विकल्प न्यूज/बेनी साउन २४ गते । कालिगण्डकी नदीले सदरमुकाम बेनी बजार संरक्षणका लागि नदी किनारमा लगाइएको तटबन्धन भत्काउन सुरु गरेको छ । जेसिज सचिवालय भन्दा भाथि करिब १० मिटर तटबन्धन नदीले भत्काएको हो । तटबन्धन खसाले सँगै नदीले किनार कटान गर्न थालेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बागलुङ – पाङ जाेड्ने विश्वकैै लामाे पुल शुक्रबारदेखि खुला
विकल्प न्युज/ बेनी साउन १५ गते । बागलुङ–पर्वत जोड्ने ५६७ मिटर लामो (विश्वकै लामो दाबी गरिएको) झोलुङ्गे पुल भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएकाेे छ । लकडाउनकाे अवधिमा निर्माण सम्पपन्न भए पनि लकडाउनका कारण सर्वसाधारण लाई खुला गरिएको थिएन ।
बेनी–अर्थुङ्गे सडकमा ठूलो पहिरो ( भिडियो/फोटो)
विकल्प न्यूज/बेनी साउन १५ गते । गत सोमबार राती परेको अविरल वर्षाका कारण किष्णेको पाखोबाट आएको ठूलो पहिरोका कारण बेनी – अर्थुङ्गे सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेनीबजारमा नियमित रुपमा दुध सप्लाई गर्ने किसानलाई ठूलो समस्या भएको छ । बेनी नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि सडक माथिबाट ठूलो पहिरो […]
राहतको पर्खाइमा पहिरोपीडित…
विकल्प न्यूज/बेनी साउन १४ गते । धौलागिरि गाउँपालिका ६ मराङ राम्चेका पहिरो पीडितहरु राहत आउने आशामा जम्मा भएकाहरु । गाउँजाने सवै बाटाहरु बन्द भएपछि सहयोगी दाताहरुले हेलीकप्टरबाट राहत सामाग्री पु¥याउने गरेका छन् । गत असार २६ गते पहिरो जाँदा मराङमा मात्रै २१ जनाको ज्यान गएको थियो । पहिरो गएको दुइहप्ता हुँदा पनि पीडितहरुको खाने र […]
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन ७ गते । बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]
म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो)
गोपाल आचार्य/ताकम असार २६ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा बाढीले ठूलो क्षति पु¥याएको छ । विहिवार राती देखि परेको अविरल वर्षाका कारण गाउँमा बाढी आउँदा विद्यालय,स्वास्थ्य चौकी,किसानले लगाएको धान र घरहरुमा क्षति पु¥याएको हो ।
म्याग्दीमा धान रोपाइ सुरु (फोटो फिचर)
विकल्प न्यूज बेनी म्याग्दीको बेनी नगरपालीका १० पात्लेखेतमा धान रोप्दै किसानहरु ।
लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)
विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ […]
हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)
विकल्प न्यूज/पर्वत जेठ १० गते । विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो । कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो पुल निर्माण गरी […]
तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल
विकल्प न्यूज/बेनी बैशाख २७ गते । बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ । पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको छ । पुलको […]
नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)
विकल्प न्यूज/बेनी चैत २६ गते । https://www.youtube.com/watch?v=SQzpcPpfvOI लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा गाई मरेका छन् […]
कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)
विकल्प न्यूज/बेनी चैत १५ गते । https://www.youtube.com/watch?v=pUJFIhkw9to विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका सडकमा क्लोरिन मिसाइएको […]
अन्तिम चरणमा मिस्त्री (फोटोफिचर)
विकल्प न्यूज/ बेनी फागुन ५ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रोवष्ट इनर्जी लिमिटेडद्धारा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह । आयोजनाले निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । २०७३ साउनबाट आयोजना निर्माण सुरु गरिएको थियो । निजी क्षेत्रबाट म्याग्दीमा निर्माण भएको यो आयोजना अहिले सम्मको ठूलो आयोजना हो । आयोजना सम्पन्न […]