खेलकुद
अमेरिकामाथि नेपालको शानदार जित, सन्दीपले लिए ६ विकेट
काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि […]
मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई
विकल्प न्यूज/बेनी माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति […]
फागुन २ गते देखि बेनी नगरमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी माघ २४ गते । बेनी नगरपालिकाले आगमी फागुन २ देखि ४ गते सम्म नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सदरमुकाम बेनीको खुल्ला मञ्चमा विद्यालय स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको शुक्रवार पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी गराइएको हो । प्रतियोगिता सञ्चालन गर्न नगरकार्यापालिका सदस्य कृष्णकुमार विश्वकर्माको संयोजकत्वमा […]
मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू
विकल्प न्युज / बेनी म्याग्दी २२ माघ । म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको […]
मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू (फाेटाे)
विकल्प न्युज / बेनी माघ 22 गते । मालिका गाउँपालिकाकाे केन्द्र दरबाङमा बुधवार देखि दाेर्साे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे हाे । प्रतियाेगिताकाे जिसस प्रमुख देवेन्द्र वहादुर केसिले गर्नुभएकाे हाे ।
प्रौढ भलिबलको उपाधी राम्चेलाई
सुरेन गुरुङ /विकल्प न्यूज नारच्याङ, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित खेलकुद प्रतियोगिता र बेशीगाउमा अन्नपूर्ण युवा क्लवले निर्माण गरेको भवन तथा […]
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड ः दोस्रो दिनसम्म नौ खेलको फाइनल
गोपाल आचार्य /विकल्प न्यूज ताकम, २७ पुष । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम मावि दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक […]
ताकममा धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको […]
जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)
विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]
‘तीन पटक सिलाएको जुत्ताले साग खेलेँ’
२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् । […]
गलेश्वरमा आयोजित पुरुष भलिबलको उपाधि गलेश्वरले जित्यो
विकल्प न्यूज/बेनी मंसिर १७ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो । प्रथम र द्धितिय हुने समुहलाई गलेश्वर शिवालय क्षेत्र […]
गलेश्वरमा आयोजित महिला भलिबलको उपाधि पोखराले जित्यो
विकल्प न्यूज/बेनी मंसिर १७ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधि अर्चलबाेट भलिबल ट्रेनिङ सेन्टर पाेखराले जितेको छ । गलेश्वर शिवालय युवा क्लबद्धारा बालचतुर्दशीका अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पाmइनल खेलमा बेनीको माउन्ट एभरेष्ट आवशिय माविलाई सोझो ३ सेटले पराजित गर्दै भलिबल टे«निङ सेन्टर अर्चलबोट पोखरा […]
जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)
विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी […]
बुद्ध एकेडेमी जेसिज कपको फाइनलमा प्रवेश
विकल्प न्यूज/ बेनी मंसिर १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बगरफाँट फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउसो बेनी सामुदायिक विद्यालयलाई १ का विरुद्ध दुई गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । जेसिज कपको १८ औं संस्करणको शनिबार हुने फाइनलमा न्यू वेष्ट प्वाइन्ट सँग बुद्ध भिड्ने […]
जेसिज कप ः न्यू वेष्ट प्वाइन्ट फाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी मंसिर १३ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको शुक्रवार भएको पहिलो सेमिफाइनलमा बेनी बोर्डिङ आवशिय माविलाई शुन्यका विरुद्ध पाच गोल गर्दै न्यू वेष्ट प्वाइन्ट मावि बेनी फाइनलमा प्रवेश गरेको छ । दुवै विद्यालय विच प्रतिस्पर्धात्मक खेल भएपनि बेनी बोर्डिङले एक गोल पनि फर्काउन सकेन । अहिले सेमिफाइनलको दोस्रो खेल […]