समाचार

विद्यालय भवन पुननिर्माणका लागि आर्थिक सहयोग संकलन अभियान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ चैत । बेनी नगरपालिका ४ डाँडाखेतमा आगोलागीबाट ध्वस्त भएको विद्यालय भवन पुननिर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ । हाल दक्षिण कोरीयामा रहनुभएका पुर्व विद्याथी म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारीणी समितिका बरिष्ठ उपाध्यक्ष बिनोद कुँवरको संयोजकत्वमा सहयोग संकलन अभियान सञ्चालन गरिएको हो । २०७३ फागुन २५ […]

शिख र दानामा वडा कार्यालय उद्घाटन हुँदा स्थानीयवासीहरु उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ चैत । अन्नपूर्ण गाउँपालिकाको शिख र दानामा वडा कार्यालय स्थापना भएको छ । नयाँ स्थानीय तहको संरचना अनुसार साविकको दाना गाविस अन्नपूर्ण गाउँपालीकाको ३ र शिख ५ नम्बर वडा कायम भएको छ । दानामा वडा सचिव लिलाबहादुर चोखालले बुधबार कार्यालय स्थापनासंगै स्थानीय राजनितिक दल, कार्यालयका प्रतिनिधि र अगुवाहरुलाई नयाँ स्थानीय […]

कालिगण्डकी देखि भेरी नदी सम्मकोे पश्चिम धौलागिरी पदमार्गको नक्सा तयार

विकल्प न्यूज/बेनी म्याग्दी, २ चैत । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनको लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरि पहिचान गरिएको ‘पश्चिम धौलागिरी’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मन बहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र संघसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो […]

ताकममा दोस्रो चरणको आन्दोलन घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ चैत । धौलागिरी गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले बुधबारदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा ताकमलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै दरवाङ–ताकम–मुना सडकमा यातायात र खच्चर सञ्चालनमा रोक लगाएका हुन् । ताकममा बुधबार बसेको संघर्ष समितिको […]

धौलागिरी गाउँपालिकाको केन्द्रको विवाद समाधानका लागि वार्ता हुने

सन्तोष गौतम /विकल्प न्यूज बेनी २ चैत । धौलागिरी गाउँपालिकाको केन्द्रको बिवाद समाधानका लागि पहल थालीएको छ । गाउँपालिकाको केन्द्र स्थापनाका लागि मुना तर्फ हिडेको टोलीलाई ताकमका बासिन्दाले अवरोध गरेर मंगलबार फर्काएका थिए । जिल्ला समन्वय समितिमा बुधबार बसेको जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको बैठकले धौलागिरी गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिलाई वार्तामा बोलाउने […]

मिलनचोक केन्द्र माग गर्दै आन्दोलन

विकल्प न्यूज/न्यूज चैत २ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै माझफाँटका केही वडा, धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालिकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने […]

बेनीमा उपभोक्ता अधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ चैत । बेनीमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा “उपभोक्ता हित संरक्षणमा लगाऔ ध्यान, सुरक्षित राखौ सम्पत्ती जिउज्यान” भन्ने मूल नाराका साथ जागरण कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गरेर […]

म्याग्दीमा स्थानीय तह अनुसार काम सुरु भएपछि कतै खुसी कतै विरोध

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीमा स्थापना भएका चार वटा स्थानीय तहले मंगलबारदेखि औपचारिक रुपमा काम सुरु गरेका छन् ।दुई वटा गाउँपालिकामा भने केन्द्र स्थापना हुन सकेको छैन् । बेनी नगरपालिकाको बेनी, मालिकाको दरवाङ, मंगलाको बाबियाचौर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कार्यालय स्थापना भएको छ । बेनी नगरपालिकामा साविकका कार्यकारी अधिकृत छवीलाल सुवेदीलाईनै खटाइएको छ […]

यस्तो छ नयाँ स्थानीय तहकाे अधिकार सूची

२ चैत, काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएका नयाँ गाउँपालिका र नगरपालिकाले के कस्ता अधिकारहरु प्रयोग गर्छन् भन्नेबारे सेवाग्राहीलाई मात्रै होइन, कतिपय कर्मचारीलाई समेत अन्योल छ । तर, कुनै अन्योलमा पर्नुपर्ने कारण छैन, स्थानीय विकास मन्त्रालयले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा फागुन २४ गते  नै २० पृष्ठको आदेश जारी गरिसकेको छ । मन्त्रालयले जारी गरेको आदेश […]

प्रशासनको छड्के ः ५६ जना कर्मचारी बिना जानकारी अनुपस्थित

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार बेनी स्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । कार्यालयमा कर्मचारीको नियमितता र सेवा प्रवाहलाई सुधार गर्न सचेत बनाउने उद्देश्यले हाँजीरी अनुगमन गरेको प्रशासनले जनाएको छ । बिहान १०.१५ बजे सबै जसो सरकारी कार्यालयमा प्रशासनको टोली छड्ने अनुगमनका लागि एकै पटक पुगेको थियो […]

म्याग्दीका शेरचन ८६ वर्षमा सगरमाथा आरोहण गर्दै

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ चैत । म्याग्दीका मिनबहादुर शेरचनले विश्व किर्तीमान कायम गर्न ८६ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । रुममा जन्मिएर भुरुङ तातोपानीलाई कर्मथलो बनाउनुभएका शेरचनले यसअघि सन २००८ मा ७६ वर्ष ३४० दिनमा विश्वको र्सवच्च शिखर सगरमाथा आरोहरण गरि किर्तीमान कायम गर्नुभएको थियो । उहाँको किर्तीमानलाई पछि जापानी नागरीकले […]

विद्यालयलाई सहयोग जुटाउन लाहुरे स्वागत अभियान

विकल्प न्यूज/मंगला गाउँपालिका चैत १ गते । म्याग्दीको मंगला गाउँपालिकाको कुहुँमा रहेको दिपशिखा मावीले आर्थिक स्रोत जुटाउन लाहुरे स्वागत अभियान सञ्चालन गरेको हो । प्रवासबाट गाउँमा आउने विद्यालयका पुर्व विद्यार्थी र अभिभावकहरुलाई नाचगान गरेर स्वागत गरी विद्यालयले एक वर्षको अवधिमा करिब १५ लाख रुपैयाँ जुटाएको छ विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री र निजी स्रोतका शिक्षकको तलबभत्ताको […]

भूकम्पले भत्कीएको विद्यालय भवन पुननिर्माण

सन्तोष गौतम/विकल्प न्यूज रघुगंगा गाउँपालिका,फागुन ३० गते । रघुगंगा गाउँपालिकाको ठाडाखानीमा रहेको मालीका आधारभुत विद्यालयको कक्षाकोठा भवन पुननिर्माण भएको छ । वि.स २०७२ बैशाख १२ गतेको भुकम्पका कारण सो विद्यालयको ७ कोठे भवन भत्कीएको थियो । अमेरीकाको ग्लोबल न्युटे«शन एण्ड ईम्पावरमेन्ट (जिएनआई) संस्थाको १२ लाख रुपैयाँ आर्थिक सहयोगमा पुननिर्माण भएको २ कोठे भवनको सोमबार उद्घाटन […]

रघुुगंगा गाउपालिकाको राँखुलाई निर्वाचन बहिष्कार क्षेत्र घोषणा

विकल्प न्यूज/बेनी फागुन २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब बहिष्कार गर्ने अभियान चलाएको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले रघुगंगा गाउँपालिका क्षेत्रमा निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलन […]

संशोधन र निर्वाचन प्रक्रिया सँगसँगै बढाउनुपर्छ ः डा. रिजाल

विकल्प न्यूज/बेनी फागुन २९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले संविधान संशोधन र निर्वाचनको प्रक्रिया सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधनसँगै स्थानीय तहको निर्वाचन प्रक्रियालाई एकैसाथ अगाडि बढाउनुपर्ने बताएका हुन् । संविधान संशोधन हुनेमा आफू विश्वस्त […]