सडक फराकिलो बनाएपछि यस्तो देखियो अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर (फोटो)

विकल्प न्यूज/बेनी
पुस ९ गते । राष्ट्रिय गौरबको आयोजना मालढुङ्गा –बेनी–जोमसोम कोरला सडक आयोजनाले अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरमा सडक फरकिलो,दुवै तर्फ नाली निर्माण र ग्राभेल गरेर कालोपत्रेका लागि तयारी गरेको छ ।  साथै अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी स्थित सडकलाई पनि फराकिलो बनाएर चिटिक्क पारिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य