जलजला गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान
-
जलजला गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान
ठाकुरप्रसाद आचार्यम्याग्दी,चैत ८ गते । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार पालिका केन्द्र लामाखेतमा गाउँपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा नगद सहित विवाहित जोडीहरुलाई सम्मान गरिएको हो । अन्तरजातिय विवाह गरी सामाजिक साँस्कृतिक रुपान्तरणका लागि…
पुरा पढ्नुहोस » -
म्याग्दीको मङ्गला गाउँपालिमा ६ वटा गौरवका योजना
विकल्प न्यूज/बेनीचैत ८ गते । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा ६ वटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१र८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवन लगायत ठूला योजनालाई ठेक्का प्रक्रिया मार्फत कार्यान्वयन गर्न शुरु गरिएको हो । गाउँपालिकाले सङ्घीय समपूरक योजना अन्तर्गत सबैभन्दा ठूलो…
पुरा पढ्नुहोस » -
गणतन्त्रका पक्षमा एमाले पर्वतले जिल्लाभर जनसचेतना कार्यक्रम गर्ने
विकल्प न्यूज/पर्वतचैत ८ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्लाभर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला कमिटी पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । पछिल्लो समय प्रतिगामी शक्तिहरुले टाउको…
पुरा पढ्नुहोस » -
लुलाङमा ट्याक्टर दुर्घटना ः उपचारका क्रममा थप एकजनाको मृत्यु
ठाकुरप्रसाद आचार्यम्याग्दी,चैत ७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहिबार दिउसो भएको ट्याक्टर दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । लुलाङ वस्ने १८ वर्षीय डेबिन विकको लुलाङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । यसअघि लुलाङका अन्दाजी…
पुरा पढ्नुहोस » -
लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
विकल्प न्यूज/बेनीचैत ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउराली देखि लुलाङ तर्फ जादै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा चार जना घाइते भएका स्थानीयबासी बिर्खलाल बिकले बताउनुभयो । घटनास्थलमा रहेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका…
पुरा पढ्नुहोस » -
म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा नेविसंघ विजयी
ठाकुरप्रसाद आचार्यम्याग्दी,चैत ६ गते । म्याग्दीको बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेविसंघ विजयी भएको छ ।मंगलबार राति सकिएको मतगणनाको नतिजा अनुसार सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्रीले २८८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश खत्रीले १९२ र अखिल (क्रान्तिकारी) का सन्दीप खत्रीले…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन ः नेता चुन्न मतदान सुरु
विकल्प न्यूज/बेनीम्याग्दी,चैत ५ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनका लागि मंगलबार विहान साढे ८ बजेबाट मतदान सुरु भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु),नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियन(समाजवादी) का तर्फबाट सभापतिका उम्मेदवारहरुले सामुहिक रुपमा मतपेटीकामा मत खसालेर निर्वाचन सुरु…
पुरा पढ्नुहोस » -
राहुघाट जलविद्युत आयोजनामा मजदुर असुरक्षित
विकल्प न्यूज/बेनीचैत ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा काम गर्ने मजदुर असुरक्षित हुनथालेका छन् । गत पुस महिना यता विभिन्न दुर्घटनामा ४ जना मजदुरले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउनेका मजदुरहरुले उचित क्षतिपुर्ति पाउन कठिन समेत छ । गत फागुन महिनाको २९ गते आयोजनाको मिस्कर…
पुरा पढ्नुहोस » -
मंगलामा एकसय १६ बढी योजना कार्यान्वयनमा
ठाकुरप्रसाद आचार्यचैत ४ गते । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजन गरेका एकसय १६ सहित गौरबका ठूला योजना कार्यान्वयनमा लगेको छ । संघीय,प्रदेश र गाउँसभाबाट बजेट विनियोजन भएका विकास योजनाहरु ठेक्का सम्झौता भई निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पूर्वाधार विकास तर्फका ६ वटा गौरबका ठूला योजना…
पुरा पढ्नुहोस » -
विपद व्यवस्थापन उच्च प्रथामिकतामा : मुख्यमन्त्री पाण्डे
म्याग्दी, चैत २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापनलाई गण्डकी प्रदेश सरकारले उच्च प्रथामिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहयोग तथा पश्चिम पृतना हेडक्वाटर पोखराको निर्देशनमा २३ नम्बर बाहिरी अड्डा बागलुङबाट मंगला गाउँपालिका –२ लाम्पाटामा सञ्चालित प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यास दुई २०८१ मा सम्बोधन…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसको स्ववियु निर्वाचन ः सभापतिमा चारजना प्रतिस्पर्धामा
विकल्प न्यूज/बेनीम्याग्दी,चैत १ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सभापतिमा चारजनाको उम्मेदवारी परेको छ । क्यम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू), नेपाल विद्यार्थी संघ(नेविसंघ),अनेरास्ववियु (क्रान्तिकारी) र अखिल नेपाल विद्यार्थी युनियन…
पुरा पढ्नुहोस » -
बेनीको सार्वजनिक सुनुवाई ः सडक लगायतका पूर्वाधार विकासमा गुणस्तर नभएको गुनासो
विकल्प न्यूज/बेनीफागुन २८ गते । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए । केदारनाथ सुवेदी, मन बहादुर…
पुरा पढ्नुहोस » -
जलविद्युत आयोजनाको लुटका विरुद्ध एकजुट हुँदै रघुगंगावासी
विकल्प न्यूज/बेनीफागुन २८ गते । प्राकृतिक स्रोतसाधन माथि लुट मच्याउने जलविद्युत आयोजना विरुद्ध रघुगंगावासीहरु एकजुट हुन थालेका छन् । रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाहरुले स्थानीयवासीहरुको मागलाई वेवास्ता गर्दै आएका छन् । उनीहरुले स्थानीय स्तरमा नदीजन्य पदार्थ,प्राकृतिक स्रोतसाधन र वनजंगल लापरबाही तवरले उपयोग गर्दै आएका छन् । जलविद्युत आयोजनाहरुले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवारी दर्ता
विकल्प न्यूज\बेनीफागुन २८ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन९ स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल ९क्रान्तिकारी० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० र अखिल नेपाल विद्यार्थी युनियन ९समाजवादी० का उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । निर्वाचन…
पुरा पढ्नुहोस » -
मालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण
विकल्प न्यूज/बेनीफागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने गाउँपालिकाको…
पुरा पढ्नुहोस »