स्वास्थ्यकर्मीको अभावमा तोरीपानी सहरी स्वास्थ्य केन्द्र बन्द
-
स्वास्थ्यकर्मीको अभावमा तोरीपानी सहरी स्वास्थ्य केन्द्र बन्द
विकल्प न्यूज/बेनीफागुन २७ गते । बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो । बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु गरेको उक्त स्वास्थ्य…
पुरा पढ्नुहोस » -
कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगर देशभरमा दोस्रो स्थान
विकल्प न्यूज\बेनीफागुन २५ गते । कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी मंगला गाउँपालिकाले…
पुरा पढ्नुहोस » -
धाइरिङ भुमेथानमा चार करोडको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
ठाकुरप्रसाद आचार्यम्याग्दी,फागुन २५ गते । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ । संघीय सरकारको चार करोड रुपियाँ बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले बहुवर्षीय ठेक्का लगाएर प्रशिद्ध भुमेथान,शिवालय क्षेत्र पूर्वाधार निर्माण योजना मार्फत पर्यटकीय…
पुरा पढ्नुहोस » -
जलजलामा महिला दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता
विकल्प न्यूज/बेनीफागुन २४ गते । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको…
पुरा पढ्नुहोस » -
गलेश्वर बजारमा सौन्दर्यकरण
म्याग्दी, फागुन २२ गते । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर…
पुरा पढ्नुहोस » -
जलजलामा नेकपा एमालेको वडास्तरीय प्रशिक्षण सुरु
विकल्प न्यूज\बेनीफागुन २१ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा (एमाले) ले वडा–केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत वडास्तरीय प्रशिक्षण सुरु गरेको छ । पार्टीले मंगलबार वडा नम्बर २ मल्लाजमा वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (एमाल)े गण्डकी प्रदेश सदस्य तथा जिल्ला कमिटी पर्वतका निवर्तमान अध्यक्ष राजुप्रसाद पौडेल,प्रदेश कमिटी सदस्य एवम् पालिका…
पुरा पढ्नुहोस » -
कुमारी सहकारी हिनामिना प्रकरण ः पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
विकल्प न्यूज\बेनीम्याग्दी, फागुन २१ गते । म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपीहरुलाई थुनामा पठाउन जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । अदालतको आदेश सँगै रकम हिनामिनाको अभियोग लागेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका…
पुरा पढ्नुहोस » -
सहकारीको रकम हिनामिनाको आरोप लागेका जिसस म्याग्दीका प्रमुखलाई एमालेले गर्यो निलम्बन
विकल्प न्यूज\बेनीफागुन २० गते । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले गण्डकी प्रदेशले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । थपा…
पुरा पढ्नुहोस » -
दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आह्वान
बेनी, २० फागुन ः म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु. ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण,…
पुरा पढ्नुहोस » -
रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
बेनी २० फागुन ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक आयोजना कार्यान्वयनका लागि मङगलवार बहुबर्षीय ठेक्का आव्हान गरेको कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । रु. तीन…
पुरा पढ्नुहोस » -
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
म्याग्दी, फागुन २० गते । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर [माथिल्लो] राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन्…
पुरा पढ्नुहोस » -
सय रोपनी जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब
विकल्प न्यूज/बेनीफागुन १९ गते । रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ। ‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान…
पुरा पढ्नुहोस » -
नेकपा एमाले जलजला वडा केन्द्रीत अभियानमा सक्रिय
विकल्प न्यूज\बेनीफागुन १६ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले वडाकेन्द्रीत अभियानलाई तिव्रता दिएको छ । पार्टीले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियानलाई प्रभावकारी बनाउन नेता तथा कार्यक्रताहरु परिचालन गरेर अभियानलाई तिव्रता दिएको हो । हालै बसेको जिल्ला र पालिका कमिटीको निर्णय अनुसार नेकपा एमालेले जलजला कमिटी ९ वटै वडा तहमा…
पुरा पढ्नुहोस » -
गलेश्वरमा रु. ५१ लाख भेटी सङ्कलन
म्याग्दी, फागुन १५ गते । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु .५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु. ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले…
पुरा पढ्नुहोस » -
अन्नपूर्णमा इको भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
विकल्प न्यूज/बेनीफागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठेमा इको भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । बा ६ च ४६४४ नम्बरको भ्यान सडक देखि करिब तीनसय मिटर तल कालिगण्डकी नदीमा खसेर दुर्घटना हुँदा गाडी चालक नारच्याङको घराप बस्ने वर्ष ४० की…
पुरा पढ्नुहोस »