बागलुङमा परम्परागत ‘चैते दशै मेला’
-
बागलुङमा परम्परागत ‘चैते दशै मेला’
विकल्प न्यूज/बेनीचैत २० गते । चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गरेको छ । बागलुङ चिनाउने मेलाका रुपमा समेत चैते दशै मेलालाई लिइने गरिन्छ । नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र २० गतेदेखि २५ सम्म आयोजना गर्न थालिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन…
पुरा पढ्नुहोस » -
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए
विकल्प न्यूज/बेनीचैत १९ गते । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि बेनी स्थित म्याग्दी बमुखुखी क्याम्पसमा शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही
विकल्प न्यूज/बेनीचैत १९ गते । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण…
पुरा पढ्नुहोस » -
पर्वतमा गणतन्त्रका पक्षमा एमालेको ¥यालीसहित जागरण सभा
चैत १८ गते । पर्वत– नेकपा एमाले पर्वतले कुश्मा मा जागरणसभा गरेको छ । देशव्यापी रुपमा आब्हान गरेको जागरण सभा पर्वतमा पनि सम्पन्न भएको हो । गाउँगाउँवाट आएका नेता तथा कार्यकर्ताहरुको जुलुसले कुश्मा बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले गणतन्त्रको विकल्पमा राजतन्त्र हुननसक्ने बताउँदै सुदृढ गणतन्त्र आजको…
पुरा पढ्नुहोस » -
बेनीमा गणतन्त्रका पक्षमा एमालेको जागरण सभा
विकल्प न्यूज/बेनीम्याग्दी,चैत १८ गते । नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो । चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण सभाको आयोजना गरेको…
पुरा पढ्नुहोस » -
स्मल हेभनमा दीक्षान्त समारोह ः २६ जना नानीबाबु दीक्षित
विकल्प न्यूज/बेनीचैत १७ गते । माउन्ट एभरेष्ट आवासीय माविद्धारा सञ्चालित स्मल हेमन मन्टेश्वरीमा शनिवार दीक्षान्त समारोह सम्पन्न भएको छ ।बेनीबजारको रेडक्रस भवनमा सञ्चालित मन्टेश्वरीबाट शैक्षिक वर्ष २०८१ मा कक्षा युकेजीका २६ जना नानीबाबुहरु दीक्षित भएका मन्टेश्वरीका संयोजक विभा रोकाले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बेनी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा…
पुरा पढ्नुहोस » -
एमाले पर्वतले गणतन्त्रको पक्षमा कुश्मामा जागरणसभा गर्ने
विकल्प न्यूज/पर्वतचैत १६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतले गणतन्त्रका पक्षमा सदरमुकाम कुश्मामा जागरणसभा गर्ने भएको छ । हालै बसेको सचिवालयको तेस्रो वैठकले यही चैत १८ गते जागरणसभा गर्ने निर्णय गरेसँगै तयारीमा जुटेको नेकपा,एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । पछिल्लो समय गणतन्त्रको विरुद्धमा भइरहेका विभिन्न षडयन्त्रहरुलाई निरुत्साहित गर्न पार्टी…
पुरा पढ्नुहोस » -
बुद्धिजीवी परिषद् म्याग्दीमा नयाँ नेतृत्व
विकल्प न्यूज/बेनीचैत १६ गते । डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ ।कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ । कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, मुकुन्द…
पुरा पढ्नुहोस » -
जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु
विकल्प न्यूज/बेनीचैत १६ गते । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१\०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । ज्ञान तथा सिपको अभावमा रहेका…
पुरा पढ्नुहोस » -
म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माण थालियो
म्याग्दी, चैत १५ गते । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन…
पुरा पढ्नुहोस » -
शिक्षा विकास तथा समन्वय इकाई ः ‘निमित्त दिने कर्मचारी पनि छैनन्’
विकल्प न्यूज/बेनीचैत १५ गते । म्याग्दीको शिक्षा विकास तथा समन्वय इकाईमा कार्यालय प्रमुख र दुईजना सहयोगी कर्मचारी मात्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । संघीयता कार्यान्वयन सँगै शिक्षा विकास तथा समन्वय इकाईको कामकाज फेरिएपनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । एकजना अधिकृत तहको कार्यालय प्रमुख र तीन…
पुरा पढ्नुहोस » -
खैरो हिरोईन लागूऔषधसहित एक भारतिय नागरिक पक्राउ
विकल्प न्यूज/बेनीचैत १४ गते । बेनीमा खैरो हिरोईन लागू औषध सहित एक भारतिय नागरिक पक्राउ परेका छन् । भारतको बिहार राज्य मोतिहारी संग्रामपुर थाना घर भई बेनी नगरपालिका–८ कालीपुल बस्दै आएका २६ बर्षिय अजित कुमार पासवानलाई ५ दशमलब ६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा हिँडेका पासवानको तलासी…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य
विकल्प न्यूज/बेनीचैत १४ गते । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा निर्माण गरिएको होटल तथा रेष्टुरेण्ट । तस्विर श्याम पुर्जा म्याग्दी, चैत १४ गते । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा…
पुरा पढ्नुहोस » -
पाँचवर्ष ढिला गरी बेनी अस्पतालको भवन सम्पन्न हुँदै
ठाकुरप्रसाद आचार्यम्याग्दी,चैत १३ गते । म्याग्दीको बेनीमा निर्माणधिन ५० शैया क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । सम्पन्न हुने ठेक्का सम्झौता मिति भन्दा साढे पाँचवर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण भवन निर्माण योजना अलपत्र पर्दै आएको थियो । पछिल्लो…
पुरा पढ्नुहोस » -
एमाले पर्वतको कार्यालय सचिवको जिम्मेवारी पौडेललाई
विकल्प न्यूज\पर्वतचैत ९ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले राजु पौडेललाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न भएको जिल्ला कमिटीको दोस्रो सचिवलाय वैठकले जिल्ला कमिटी सदस्य पौडेललाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो । नेकपा एमालेका युवा नेता समेत पौडेल आइटी…
पुरा पढ्नुहोस »