कालिगण्डकीमा आएको बाढीले बेनीको बसपार्क कटान गर्न थाल्यो (तस्विर र भिडियो)
-
कालिगण्डकीमा आएको बाढीले बेनीको बसपार्क कटान गर्न थाल्यो (तस्विर र भिडियो)
विकल्प न्यूज/बेनी साउन ६ गते । सोमबार धौलागिरि रेन्जमा भएको भारी वर्षाका कारण कालिगण्डकीमा आएको बाढीले बेनीको कालिपुल स्थित वसपार्क कटान गर्न थालेको छ । नदीमा पानीको सतह वढेपछि कालिपुल स्थित पेट्रोलपम्प नजिक नदी किनारमा लगाइएको ग्याविन जाली भत्कीन थालेको छ । जाली भत्किन थालेपनि बसपार्क नदी कटानको उच्च जोखिममा परेको छ…
पुरा पढ्नुहोस » -
कालिगण्डकी र म्याग्दी खोलामा फेरी आयो बाढी(भिडियो)
विकल्प न्यूज/बेनी साउन ५ गते । सोमबार साँझ एक्कासी कालिगण्डकी र म्याग्दीखोलामा ठूलो बाढी आएको छ ।रुप्से झरनामा आएको बाढीका कारण कालिगण्डकीमा पानीको सतह बढेको अनुमान गरिएको छ । रुप्सेमा आएका बाढीका कारण झरनाको फेदीमा रहेको होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायब उपरिक्षक किरण जंग…
पुरा पढ्नुहोस » -
आँखै अगाडी आफन्त पहिरोमा पुरिए (भिडियो सहित)
विकल्प न्यूज/सिवाङ असार २७ गते । ‘मध्यरातको समय थियो एक्कासी माथिबाट ठूलो पहिरो खस्यो । सवै जना भागभाग भयौं । हेर्दा हेर्दै आँखै अगाडि तिनजनालाई पहिरोले पु¥यो । बचाउन सकिएन । ’ मराङ कल्लेनीका तोरण बहादुर भण्डारीले भन्नुभयो ‘भागेर ज्यान बच्यौं छिमेकीलाई बचाउन सकिएन ।’ विहिवार राती ठूलो पानी परेको थियो ।…
पुरा पढ्नुहोस » -
जब काली र म्याग्दी नदि उर्लीयाे ( भिडियाे)
https://m.youtube.com/watch?feature=share&v=xmDcwTBbrUY
पुरा पढ्नुहोस » -
अविरल वर्षा सँगै म्याग्दी खोलामा ठूलो बाढी आयो (भिडियो सहित)
विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती देखि परेको अविरल बर्षा सँगै म्याग्दी र कालीगण्डकीमा ठूलो बाढी आएको छ । म्याग्दी खोलामा पानीको सतह ह्वात्तै बढेको छ । कालि र म्याग्दीमा पानी सतह बढेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ । https://www.youtube.com/watch?v=kMJKIVER9L0
पुरा पढ्नुहोस » -
तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो
विकल्प न्यूज/बेनी असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो । तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म…
पुरा पढ्नुहोस » -
तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)
विकल्प न्यूज/बेनी असार ५ गते । म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ ।…
पुरा पढ्नुहोस » -
हेर्नुहोस, ओमकार पुरीको सफलताको कथा (भिडियो)
विकल्प न्यूज/बेनी असार १ गते । बेनी नगरपालिका १० काउलेगौडाका ओमकार पुरीले ६० लाख लगानी गरेर कुखुरा व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उहाँले गाउँमै व्यवसायिक रुपमा कुखुरापालन सुरु गर्नुभएको हो । पुरी पोल्ट्री फर्म स्थापना गरी पुरीले व्यवसायीक रुपमा कुखुरा पाल्न थाल्नुभएको हो । पुरीको फर्ममा यतिखेर ३ हजार वटा…
पुरा पढ्नुहोस » -
तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ ३१ गते । बेनी नगरपालिका वडा नम्बर ९ को एतिहासिक स्थल ढोलठान दरबार पुग्न पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विनियोजन भएको ६ लाख ३३ हजार तिनसय ३३ रुपियाँ लागतमा तोरीपानीको गुफाबोट देखि ढोलठान दरबार सम्म दुइमिटर चौढाई भएको ८ सय मिटर लामो पदमार्ग निर्माण…
पुरा पढ्नुहोस » -
बेनी नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय सार्वजनिक भिडियो
विकल्प न्यूज/बेनी जेठ २९ गते । विहिवार नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा वसेको नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक गर्नुभएको छ । हेर्नुहोस भिडियो https://www.youtube.com/watch?v=M3BenT81TtQ
पुरा पढ्नुहोस » -
लकडाउनले रोकेन वन विकासका कार्यक्रमलाई डिभिजन प्रमुख सँगको कुराकानी (भिडियो)
विकल्प न्यूज/बेनी जेठ २६ गते । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । तर डिभिजन वन कार्यालय म्याग्दीले भने चालु आर्थिक वर्षमा विनियोजन भएका कार्यक्रमहरुको कार्यान्वयनलाई निरन्तरता दिएको छ । डिभिजन वन कार्यालय अन्तरतग रहेका सव डिभिजन कार्यालयहरु मार्फत बन विकासका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासनको अनुमति लिएर सुरक्षाका उपायहरु…
पुरा पढ्नुहोस » -
कोरोना रोकथामको अभियान सँगै विकास निर्माणलाई पनि निरन्तरता दिँदै बेनी नगरपालिका (भिडियो)
विकल्प न्यूज/बेनी जेठ २२ गते । म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गर्नुपर्ने कामहरुका साथै चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरुको कार्यान्यनलाई पनि तिव्रता दिएको छ । नगरका पछिल्ला गतिविधिका वारेमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरिएको संक्षिप्त कुराकानी हेर्नुहोस भिडियोमा https://www.youtube.com/watch?v=WTuDRD2zHGk
पुरा पढ्नुहोस » -
म्याग्दीमा एक युवामा कोरोना देखिएपछि यस्तो छ तयारी (भिडियो)
विकल्प न्यूज/बेनी जेठ १६ गते । https://www.youtube.com/watch?v=ynSqGin6xDA&t=14s https://www.youtube.com/watch?v=ynSqGin6xDA&t=300s
पुरा पढ्नुहोस » -
लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)
विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको…
पुरा पढ्नुहोस » -
लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)
विकल्प न्यूज -बेनी जेठ १३ गते । बजारका चोकचोकमा सारङ्गी बजाउँदै ज्यान पाल्दै आउनुभएका एक वृद्धा गन्र्धवले लायन्स क्लब अफ बेनी पिस सिटीको साथ र सहयोग पाएपछि मुहारमा खुसी छायो अनि सारङ्गीको धुन फेरीयो । बेनीका सडकहरुमा वेवारिसे अवस्थामा हिडडुल गर्ने व्यक्तिहरुलाई लायन्स क्लबले मंगलबार उनीहरु सरसफाई गरी नयाँ कपडा फेर्नुका साथै…
पुरा पढ्नुहोस »