कालिगण्डकी र म्याग्दी खोलामा फेरी आयो बाढी(भिडियो)
विकल्प न्यूज/बेनी
साउन ५ गते । 
सोमबार साँझ एक्कासी कालिगण्डकी र म्याग्दीखोलामा ठूलो बाढी आएको छ ।रुप्से झरनामा आएको बाढीका कारण कालिगण्डकीमा पानीको सतह बढेको अनुमान गरिएको छ । रुप्सेमा आएका बाढीका कारण झरनाको फेदीमा रहेको होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायब उपरिक्षक किरण जंग कुँबरले बताउनुभयो ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया राख्नुहोस्