बेनी नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय सार्वजनिक भिडियो
bikalpa News२०७७, २९ जेष्ठ बिहीबार १३:३१
विकल्प न्यूज/बेनी जेठ २९ गते । विहिवार नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा वसेको नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक गर्नुभएको छ । हेर्नुहोस भिडियो
प्रतिक्रिया राख्नुहोस्