मेरो प्यारो धौलागिरि (भिडियो)
-
-
म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यु(भिडियो सहित)
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ असोज । म्याग्देली कलाकार दिपक शर्माले गायन र अभिनयमा डेब्यु गरेका छन् । शर्माको शब्द, संगित र लय भएको लोक पप शैलीको हे बरै ... बोलको गीत सोमबार सार्वजनिक भएको हो । हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको शर्माको आवाज रहेको गीतमा उहाँकै अभिनय देख्न सकिन्छ । युट्युवमा…
पुरा पढ्नुहोस » -
बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे बाढिले उजाड बगर (हेर्नुहोस भिडियो)
म्याग्दी बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे भिषण बाढिले उजाड बगर । ११ घर बगायाे, बेनी जाेमसाेम माेटरवाटाेकाे एकवटा पुल पनी बगाएकाे छ र १ जना मानिस बेपत्ता भए । लाइभ पहिराे खसेकाे भिडियाे पनी समावेश गरिएकाे छ । https://www.youtube.com/watch?v=LGou_epVB3M
पुरा पढ्नुहोस » -
मेलिना राईको गीतमा क्रिष्टिना र सनमको यस्तो प्रेम कथा (भिडियो सहित )
भदौ, १६ काठमाण्डौ। ‘तिमीसंगै अमर नाता जोडु जोडु लाग्छ तिम्रै लागी दुनियालाई छोडु छोडु लाग्छ भन्देउ ए साथी, भन्देउ ए साथी मेरो माया लाग्छ की लाग्दैन भन्देउ नढाटी’ म्युजिक भिडियोको दुनियामा रमाएका चर्चित मोडल सनम कठायत र क्रिष्टिना थापाको बेजोड अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको उत्कृष्ट…
पुरा पढ्नुहोस » -
पर्वत बेनीमा पहिरो खस्दा एकको मुत्यु (भिडियो)
https://www.youtube.com/watch?v=Oak93D1fmJI&feature=youtu.be पर्वत वेनीको कपास उधोगमा गएराती (2073/04/12) पहिरो अाएपछी एकजनाको ज्यान गएको छ भिडियो/ प्रकाश पाैडेल/ नमस्ते म्याग्दी डिजीटल फोटाे सेन्टर बेनीवजार
पुरा पढ्नुहोस » -
गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )
पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए । यसै क्रममा अहिले आएर प्रीतिको…
पुरा पढ्नुहोस » -
यसरी आयो मध्यरातमा बेनीमा वाढी ( भिडियो)
विकल्प न्यूज/बेनी भिडियो /नमस्ते फोटो स्टुडियो प्रकाश पौडेल https://www.youtube.com/watch?v=vOFgUagbGHE&feature=youtu.be
पुरा पढ्नुहोस » -
कृष्टिनालाई भेट्न सनमलाई हतारो भो रे (भिडियो सहित )
काठमाडौं । मोडल सनम कठायतलाई मोडल कृष्टिना थापाको अभिनयमा तयार भएको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । कृष्टिना र सनमको प्रसंसनिय अभिनयलाई म्यूजिक भिडियोमा उतार्ने काम गरेका छन् निर्देशक श्रीजन बरालले । गायक राजेश पायल राई र गायिका सोनिका केसीको आवाजमा रहेको गीतको म्यूजिक भिडियोमा सनम र कृष्ठिनाको प्रेम र सर्मपर्ण…
पुरा पढ्नुहोस » -
म्याग्देली कलाकार बानियाँ र बराईलीको भुल्न खोजे तिमीलाइ (भिडियो सहित)
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ चैत । म्याग्देली कलाकार सुनिल बानिया र बिदुर बराईलीको गित ‘भुल्न खोजे तिमीलाई.....’को भ्युजीक भिडीयो तयार भएको छ । गायीका अन्जु पन्तको स्वर रहेको प्रेममा बिछोडको पिडालाई समेटेको आधुनिक गितमा म्याग्दीका भगवान बानिया र पोखराकी सिर्जना गुरुङले अभिनय गरेका छन् । अर्थुङ्गेका बानीया र बेनीका बराईलीले निर्देशन…
पुरा पढ्नुहोस » -
यस्तो थियो बेनीमा होलीका दिन मजदुर माथि कुटपिट (हेर्नुहोस भिडीयो)
विकल्प न्यूज/बेनी चैत ११ गते । २०७२ को फागु पूर्णीमाका दिन होली खेल्ने क्रममा बेनीको न्युरोडमा मजदुर माथि भएको कुटपिट घटनाको भिडीयो फुटेज सार्वजनिक भएको छ । घटनास्थलको प्रत्यक्षदर्शीले खिचेको सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । भिडियोमा भाषा मंका खलको टोलीले पानी छ्याप्ने मजदुरमाथी निर्घाध कुटपीट भएको देखिन्छ । भिडीयोमा…
पुरा पढ्नुहोस » -
म्याग्दीकी क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीकी नव मोडेल क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निभ्नै लागेको दियो नामक म्यूजिक भिडियोमा थापा,मिलन र खगेन्द्रले अभिनय गर्नुभएको छ । विन्ध्वासिनी म्यूजिकले बजारमा ल्याएको भिडियोको निर्देशन सम्पादन प्रदिप दाहलले गर्नुभएको हो । …
पुरा पढ्नुहोस » -
हेर्नुहोस अचम्मको साइकल यात्रा (भिडियो)
स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा साइकलको सवारी गर्ने बहादुर साइकल सवार डेनी म्याकआस्किलले यस पटक नयाँ करतव देखाएका छन् । स्पेनको ग्रेन कानारिया द्विप समूहलाई आफ्नो साइकलबाटै छिचोलेका छन उनले तर, साइकल सडकमा होइन द्विप समूहका घरका छत, पर्खाल र रेलिङमा चलाएका छन् । https://www.youtube.com/watch?v=GL0rbxB9Lqg उनको यो साइकल सवारीको भिडियो एक सातामै ७०…
पुरा पढ्नुहोस » -
म्याग्देली युवा कलाकार अमर थापाको मूजिक भिडियो सार्वजनिक(भिडियो सहित)
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन ३ गते । म्याग्दी जिल्ला पूलाचौरमा जन्मेका एक म्याग्देली युवा व्यक्ति अमर थापा यतिबेला नेपाली म्युजिक भिडियोको निर्माणमा दिनदिनै ब्यस्त हुन थालेका छन् । उनले भर्खर मात्र एउटा निकै मार्मिक अनि भाबुक लोक दोहोरी गीत हिजोको घाउ झल्को आजको मा मोडलिंग गरेका छन् । समुन्नत समाजको बजार ब्यबस्थापनमा तयार…
पुरा पढ्नुहोस » -
२३ वर्षपछि साग फुटबलको उपाधि जित्दा नेपालले यसरी हरायो भारतलार्इ (भिडियो)
एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै नेपालले भारतलार्इ हराउँदै २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै फुटबलमा स्वर्ण पदक हात परेको हो।…
पुरा पढ्नुहोस » -
मोडलिङमा चर्चा कमाएकी म्याग्दीकी सुनिताको ‘धरहरा’ मुजिक भिडियो सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीमा जन्मिएर युएईमा कर्मथलो बनाएकी सुनिता शर्माले अभिनय गरेको भत्किएको “धरहरा” मुजिक भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द संगीत र प्रमोद खरेलद्वारा स्वरबद्ध पछिल्लो गीति एल्बम “धरहरा”को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रकाश भट्टद्वारा निर्दे्शित यस भिडियोमा यूएईलाई कर्मथलो बनाएर मोडलिङ जगतमा…
पुरा पढ्नुहोस »