भिडियोमा हेर्नुहोस मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम
-
भिडियोमा हेर्नुहोस मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले असार ८ गते गाउँसभामा अध्यक्ष श्रीप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम https://www.youtube.com/watch?v=8l9wCGTR1ls&t=537s
पुरा पढ्नुहोस » -
भिडियोमा हेर्नुहोस मंगलाको बजेट बक्तव्य
विकल्प न्यूज/बेनी असार ११ गते । https://www.youtube.com/watch?v=69jWSo0450Q&t=34s
पुरा पढ्नुहोस » -
राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा बेनीमा (भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा म्यग्दीको सदरमुकाम बेनीमा आइपुगेको छ । विहिवार मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथबाट सुरु भएको यात्रा शनिबार बेनी आइपुगेको हो । पार्टीका अध्यक्ष कमल थापाले यात्राको नेतृत्व गर्नुभएको छ । यात्रामा राप्रपाका केन्द्रिय सदस्यहरुको पनि सहभागिता…
पुरा पढ्नुहोस » -
तातोपानीमा क्या मज्जा ! (भिडियोसहित)
विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी – जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ स्थित तातोपानी कुण्डमा मज्जा लिदै आन्तरिक पर्यटकहरु । मुस्ताङ घुमेर फर्किएका पर्यटकहरु थकान मेटाउन तातोपानी कुण्डमा स्नान गरेर आरम गर्ने गर्दछन् । तस्विर/भिडियो) ठाकुरप्रसाद आचार्य / https://www.youtube.com/watch?v=dZwsC-Vj07o
पुरा पढ्नुहोस » -
सुजन र इन्द्रले खोले तातोपानीमा रेन्बो ट्राउट फार्म (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ २३ गते । डेढ दशकको सहरको बसाईलाई विट मारेर यहाँका एक युवा गाउँ फर्किएर व्यवसायिक रुपमा माछापालन थाल्नुभएको छ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका सुजन राम्जाली १७ वर्षे पोखरा वसाईलाई विट मार्दै गाउँ फर्किएर रेन्बो ट्राउट जातको माछाको व्यवसायिक उत्पादन सुरु गर्नुभएको हो । गाउँमा माछापालनको राम्रो…
पुरा पढ्नुहोस » -
भिडियोमा हेर्नुहोस रुप्सेको सुन्दरता
विकल्प न्यूज/बेनी जेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरना पछिल्लो समय पर्यटनको केन्द्र बन्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने पर्यटकहरु रुप्सेको अवलोकन नगरी फर्किदैनन । भिडियो ठाकुरप्रसाद आचार्य https://www.youtube.com/watch?v=eLbdiLdz3XE&t=2s
पुरा पढ्नुहोस » -
भिडियोमा हेर्नुहोस दर्मिजाको तातोपानी कुण्ड
विकल्प न्यूज/बेनी जेठ १४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजा गाउँ स्थित रघुगंगा नदीको किनारमा रहेको तातोपानी कुण्ड । रोग निको हुने विश्वासका साथ विदेशमा वसोवास गर्ने नेपालीहरु पनि तातोपानी कुण्डमा स्नानका लागि आउने गर्दछन् । तातोपानी कुण्डमा भौतिक पूर्वाधारको विकास गरेर स्वास्थ्य पर्यटनको केन्द्र बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भबबहादुर…
पुरा पढ्नुहोस » -
पदमार्ग भनेको यस्तो हुनुपर्दछ ः बेनी नगरपालिकाले सिक्ने की ! (भिडियो)
विकल्प न्यूज/बेनी जेठ ६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयवासीहरुले गाउँमा नमुना पदमार्ग निर्माण गरेका छन् । गाउँको शिरमा रहेको धार्मिक स्थल मण्डली थान पुग्नका लागि स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर करिब तिनसय मिटर पदमार्ग निर्माण गरेका हुन । ढुङ्गा कुनेर विच्छाइएको पदमार्ग आकर्षक छ । भिडियो ठाकुरप्रसाद आचार्य https://www.youtube.com/watch?v=GLdgah4FAJQ
पुरा पढ्नुहोस » -
तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल
ठाकुरप्रसाद आचार्य /मुस्ताङ जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । https://www.youtube.com/watch?v=JVBWpNBVL-Y तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय…
पुरा पढ्नुहोस » -
“क्या राम्रो बासखर्क गाउँ” गीत सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/जलजला बैशाख ३ गते । सुन्तला गाउँका रुपमा परिचित पर्वतको जलजला १ बासखर्कलाई गीत मार्फत थप देश विदेशमा चिनाउन गिती एल्बम निर्माण गरिएको छ । सोमबार देखि युटुब मार्फत सार्वजनिक गरिएको गीतमा बासखर्कको कला, संस्कृति र पहिचानलाई समेटिएको छ । https://www.youtube.com/watch?v=xnqbnTbNsZw&feature=share चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक…
पुरा पढ्नुहोस » -
श्रमदान गर्न उत्साहित मुनावासी (भिडियो सहित)
विकल्प न्यूज/मुना चैत २७ गते । भर्खर विहानी पख हुँदै थियो । हिमालमा मिर्मिरे घाम झुल्कीदै थिए । यहि विचमा कटुवाको आवाज आयो । कटुवालको आवाज सुनेका गाउँलेहरु कान ठाँडा पार्दै घरबाहिर निस्के । कटुवालले घोक मार्फत विद्यालय मर्मतको योजनामा श्रमदान गर्न गाउँलेहरुलाई उपस्थित हुन भन्यो । https://www.youtube.com/watch?v=Yp6eqsRW288&t=1s धौलागिरि गाउँपालिका ३ मुना…
पुरा पढ्नुहोस » -
भट्टीमा दुइचारजना भेलाभएर गठन गरेको तर्दथ समिति अवैध छ ः निव्यसंघ अध्यक्ष जिसी (भिडियो)
विकल्प न्यूज/बेनी मंसिर २५ गते । [caption id="attachment_22437" align="aligncenter" width="800"] निर्माण व्यवसायी संघ म्याग्दी यतिखेर विवादमा परेको छ । व्यवसायीहरुका विच गुटबन्दी भएको छ । पूर्व अध्यक्ष अमर बानियाँले एकाथरी व्यवसायीहरुको नेतृत्व गरेर तर्दथ समिति गठन गर्नुभएको छ । भने हालका अध्यक्ष नारायण जिसीले संस्थापन पक्षको नेतृत्व गर्नुभएको छ । हेर्नुहोस उहाँ…
पुरा पढ्नुहोस » -
उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर २२ गते । बेनीका युवा कलाकारहरुले फेरी नयाँ गीति एल्बम “बैंस”सार्वजनिक गरेका छन् । गीतमा अमित विश्वकर्मा र निर्मला गर्बुजाको स्वर रहेको छ । लय अमित विश्वकर्माको छ । भने शब्द नकुल ढकालको छ । यसलाई एरेन्ज बीबी अनुरागीले गर्नुभयको हो । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन, मनोज…
पुरा पढ्नुहोस » -
म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो
विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक…
पुरा पढ्नुहोस » -
बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)
विकल्प न्यूज/बेनी भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ । बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई युटुब मार्फत बजारमा ल्याएको हो । भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन…
पुरा पढ्नुहोस »