बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे बाढिले उजाड बगर (हेर्नुहोस भिडियो)
bikalpa News२०७३, १७ भाद्र शुक्रबार १२:५७
म्याग्दी बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे भिषण बाढिले उजाड बगर । ११ घर बगायाे, बेनी जाेमसाेम माेटरवाटाेकाे एकवटा पुल पनी बगाएकाे छ र १ जना मानिस बेपत्ता भए । लाइभ पहिराे खसेकाे भिडियाे पनी समावेश गरिएकाे छ ।
प्रतिक्रिया राख्नुहोस्