बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट साढे दुई लाख सहयोग
-
बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट साढे दुई लाख सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ जेठ । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् ।प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा…
पुरा पढ्नुहोस » -
प्रवासी युवाहरुको सक्रियतामा गाउँमा खेलमैदान निर्माण
विकल्प न्यूज/बेनी म्याग्दी १० बैशाख । बेनी नगरपालीका ९ काउलेगौडामा प्रवासमा रहेका युवाहरुको सक्रियतामा खेलमैदान निर्माण भएको छ । रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका काउलेगौडाका युवाहरुले प्रवासमा नगद संकलन गरेर व्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । जापान, अमेरीका, बहराइन, दुवई, कतार, ओमन लगायत देशमा रहेका युवाहरुको सहयोगमा…
पुरा पढ्नुहोस » -
मोनाकतारको आठौ साधारणसभा सम्पन्न ः अध्यक्षमा पौडेल
तिलु शर्मा पौडेल/विकल्प न्यूज कतार,फागुन २८ गते । “प्रवासीम्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि”भन्ने मूलनाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दीप्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समितिकतार (मोनाकतार)को आठौ साधारणसभा भव्य रुपमा सम्पन्नभएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थितभूइया रेस्टुरेन्ट (नेपालीआगन)को सभाहलमा सम्पन्न भएको हो । मोनाकतारका अध्यक्ष…
पुरा पढ्नुहोस » -
दक्षिण कोरियामा हाम्रो म्याग्दी घरको उद्घाटन
विकल्प न्यूज/दक्षिण कोरिया माघ १८ गते । रोजगारीको शिलशालामा दक्षिण कोरिया पुगेका म्याग्देलीहरुले हाम्रो म्याग्दी घर निर्माण गरेका छन् । कोरियामा रहँदा कुनै समस्याले कम्पनि छाडेका र समस्या परेर अलपत्र परेका म्याग्देलीहरुलाई वसोवासको व्यवस्थापन गर्नका लागि हाम्रो म्याग्दी घरको निर्माण गरेका हुन । जनवरी ३० का दिन उक्त घरको उद्घाटन गरिएको छ…
पुरा पढ्नुहोस » -
कतारमा आधा दर्जन राष्ट्रिय कलाकार सम्मानित
कुमार पन्थी, कतार /विकल्प न्यूज माघ ४ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लीले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका…
पुरा पढ्नुहोस » -
मोना कतारद्धारा खत्री सम्मानित
विकल्प न्यूज/कतार पुस २२ गते । ‘प्रवासी म्याग्देली दृस्टी, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले सस्थाका भूतपूर्व उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीलाई बुधबार साझ एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरेको…
पुरा पढ्नुहोस » -
घाइतेलाई आर्थिक सहयोग
विकल्प न्यूज/बेनी पुस १५ गते । अमेरीकामा दुर्घटनामा परेर घाईते भएका एक म्याग्देलीलाई त्यहाँ रहेको म्याग्दी समाजले आर्थिक सहयोग गरेको छ । केही समयअघि सवारी दुर्घटनामा परेर घाईते भएका ज्यामरुककोट बगरफाँटका सुर्य थापा(टिका)लाई समाजले तिन लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।समाजका अध्यक्ष रामप्रकाश भण्डारीको टोलीले अमेरीका स्थित थापाको निवासमै पुगेर…
पुरा पढ्नुहोस » -
क्रिसमसको अवसरमा मोना पोर्चुगलद्धारा सांस्कृतिक कार्यक्रम
विकल्प न्यूज/पोर्चुगल पुस १० गते । म्याग्दी प्रवासी संघ (मोना पोर्चुगल) ले क्रिसमसका अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । पेशा व्यवसाय र रोजगारीको शिलशिलामा म्याग्दीबाट पोर्चुगल पुगेका म्याग्देलीहरुको संस्था मोना पोर्चुगलले क्रिसमसका अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । पोर्चुगलको राजधानी लिस्बोनमा मोना पोर्चुगल द्वारा डिसेम्बर २४ तारिकका दिन भब्य क्रिसमस…
पुरा पढ्नुहोस » -
मोना कतारद्धारा पहिरो पीडित र विरामीको उपचारका लागि सहयोग
विकल्प न्यूज/बेनी कार्तिक ८ गते । प्रवासीहरुले म्याग्दीका बाढी पहिरोपीडित र बिरामीको उपचारका लागि सोमबार एकलाख २१ हजार दुइ सय ३७ रुपियाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारीको शिलशिलामा कतार पुगेका म्याग्देलीहरुले संकलन गरेको सो रकम ओमकुमारी शान्तिकोष मार्फत सम्बन्धित पीडितहरुलाई हस्तान्तरण गरिने छ ।सोमबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आयोजना गरेको…
पुरा पढ्नुहोस » -
हङकङमा रहेका म्याग्देलीद्वारा विद्यालयलाई सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ७ कात्तिक । म्याग्दीको दुर्गम मुदी गाविस– ३ नाउरामा रहेको रनजनज्वती प्राविलाई हङकङमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । गरिब तथा विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने समुदायस्तरबाट सञ्चालित उक्त विद्यालयलाई मोना हङकङको संयोजनमा मोना हङकङ महिला विभागले दुई लाखभन्दा बढी सहयोग गरेको हो । तीजका अवसरमा हङकङमा…
पुरा पढ्नुहोस » -
प्रवासीद्धारा दुई लाख भन्दा बढी सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ कात्तिक । प्रवासीहरुले म्याग्दीका बाढी पहिरो पीडित, प्रवासमा ज्यान गुमाएकाको आफन्त, बालक्लब र बिरामीको उपचारका लागि शुक्रबार दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आयोजना गरेको कार्यक्रममा बहराईन, कतार र दुवईबाट प्राप्त भएको दुई लाख ६ हजार १५६ रुपैया बराबरको…
पुरा पढ्नुहोस » -
गाउँको विकासमा सघाउँदै प्रवासी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ कात्तिक । प्रवासमा रहेका म्याग्दीको मराङ ३ कल्लेनीका युवाहरुले आफ्नो गाउँको विकासमा सघाउन थालेका छन् । रोजगारी, शिक्षा, पेशा, ब्यवसायका लागि विश्वका विभिन्न देशमा पुगेका कल्लेनीका युवाहरु गाउँको पुर्वाधार, पर्यटन, शिक्षाको विकास र संस्कृती संरक्षणमा सहयोगी बनेका हुन् । जन्मथलोमा सामुदायीक भवन निर्माणका लागि हाल अस्टे«लीयामा रहनुभएका…
पुरा पढ्नुहोस » -
पहिरोले भत्काएको विद्यालय भवन पुन निर्माणका लागि प्रवासीहरुको सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ३० असोज । पहिरोका कारण भत्कीएको म्याग्दीको भगवती–८ सिजलगाउँ स्थित अन्नपूर्ण प्राबिको कक्षाकोठा भवन पुननिर्माणका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थीहरुको पहलमा बेलायतमा रहेका पिप्ले र भगवतीका बासिन्दाहरु आवद्ध राखु नेप्लीज क्युनीटी युकेले एक लाख ७१ ह्जार ८५ रुपैया सहयोग गरेको हो । गत साउनमा…
पुरा पढ्नुहोस » -
देविस्थानका पहिरो पीडितलाई सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असोज । म्याग्दी समाज अमेरीकाले देविस्थानका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । भदौ तेस्रो साता बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएकाको आफन्त र घर पुरीएर विस्थापित भएकालाई ७६ हजार रुपैयाँ उपलब्ध गराइएको हो । समाजले अमेरीकाबाट पठाएको रकम शनिबार मृतक ओमप्रसाद भट्टचनका परिवारलाई ४६ हजार…
पुरा पढ्नुहोस » -
म्याग्दीमा इन्टरनेट विस्तारका लागि मोना युएई ले सहयोग अभियानलाई तिव्र पार्ने
हिरा बुढाथोकी / युएई २२ असोज । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएईको पाँचौ नियमित मासिक बैठक शुक्रबार दुबइको जाबेल पार्कमा सम्पन्न भएको छ । प्रदिप सुबेदीको अध्यक्षतामा संगठन भएको कार्यसमितिले मासिक रुपमा नियमित बैठक गर्दै आएको छ । बैठकबाट युएईमा रहेका म्याग्देलीको समस्या र त्यस्को बिकल्प बारे छलफल साथै…
पुरा पढ्नुहोस »