पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख
-
पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । बेनी नगरपालिका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा…
पुरा पढ्नुहोस » -
तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक व्यक्तिले आईतबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो…
पुरा पढ्नुहोस » -
मोना कतारद्धारा कलाकारहरुलाई सम्मान
विकल्प न्यूज/कतार असोज १ गते । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले रास्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । विश्वकर्मा समाज कतारको आयोजनामा तेस्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान…
पुरा पढ्नुहोस » -
मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी असोज २२, २३ र २४ गते मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी सुरु भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध मोनाको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गराउनका लागि विभिन्न उपसमिति गठन…
पुरा पढ्नुहोस » -
एनआरएनए युकेकाे अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित
विकल्प न्युज । भदौ २५ गते । लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन् । शनिबार रातभरको मतगणनापछि नयां नेतृत्व फगामीको पक्षमा गएको हो । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए ।…
पुरा पढ्नुहोस » -
एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त
विकल्प न्यूज/बेनी भदौ २४ गते । लन्डन– गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि आज शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र म्याग्दीका समाजसेवी योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। यस्तै संघको…
पुरा पढ्नुहोस » -
पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि सहयोग
सन्तोष गौतम /विकल्प न्यूज बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक…
पुरा पढ्नुहोस » -
अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको साथ
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट…
पुरा पढ्नुहोस » -
तराईका वाढीपीडितलाई मोना युएईले डेढलाख जुटायो
विकल्प न्यूज/बेनी भदौं ६ गते । तराईका वाढीपीडितहरुको सहयोगका लागि मोना युएईको पहलमा एकलाख पचासहजार रुपियाँ संकलन भएको छ । रोजगारीका शिलशिलामा युएइ पुगेका म्याग्देली र अन्य नेपालीहरुको सहयोगमा सो रकम संकलन भएको हो । मंगलवार मोना युएईका अर्जुन केसीले सहयोग रकम परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो ।ओमकुमारी शान्तिकोषले हालै…
पुरा पढ्नुहोस » -
पात्लेखेत पहिरो पीडितलाई मोनाकतारबाट आर्थिक सहयोग
विकल्प न्यूज/बेनी साउन २८ गते । बेनीनगरपालिका–१० पात्लेखेतकापहिरो पीडितलाई कतारमा रहेका म्याग्देलीहरूले आर्थिक सहयोग गरेका छन् । गाउँनजिक रहेको बान्द्रखाल्टी पहिरोले पूर्ण रुपमाविस्थापितभएकाचार घरलाई शनिबार प्रति परिवार ८ हजारको दरले ३२ हजार आपतकालिन राहत वितरण गरिएको छ । रोजगारको सिलसिलामाकतारमा रहेकाम्याग्देलीहरूको साझा संस्थाम्याग्दीप्रवासी नेपाली संघ (मोना) कतारले पहिरोले विस्थापितभएर छिमेकीको घरमाबसोबास गरिरहेकाखीमबहादुर…
पुरा पढ्नुहोस » -
अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ साउन । बेनी नगरपालिका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई आईतबार तिन लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा…
पुरा पढ्नुहोस » -
अनाथ बालकको शिक्षामा सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० असार । एक जना प्रवासीले बेनीका एक अनाथ बालकको शिक्षामा सहयोग गरेका छन् । मंगला गाउँपालीका १ कुहुँ घर भई हाल अस्टे«लीयामा रहेका हरि राम्जालीले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा आश्रित बेनपा ६ का अजय बानियाको एसइई तह सम्मको शिक्षाका लागि सहयोग गर्नुभएको हो ।लायन्स कल्व…
पुरा पढ्नुहोस » -
मोना हङकङको अध्यक्षमा कर्ण पुन निर्वाचित
विकल्प न्यूज/बेनी असार १२ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।बरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका मोहन…
पुरा पढ्नुहोस » -
शान्ति कोषमा बहराईनबाट आठ लाख सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असार । जटिल रोगबाट थलीएका आर्थिक रुपमा विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले म्याग्दीमा स्थापीत कोषमा प्रवासीले आठ लाख रुपैया भन्दा बढी नगद सहयोग गरेका छन् । म्याग्दी उद्धार समिती बहराईनको पहलमा संकलित आठ लाख ३७ हजार ५५५ रुपैया म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बिहीबार उपलब्ध…
पुरा पढ्नुहोस » -
बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट साढे दुई लाख सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ जेठ । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् ।प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा…
पुरा पढ्नुहोस »