‘नेपालमा लगानी गर्न आतुर छौं’ः आचार्य
-
‘नेपालमा लगानी गर्न आतुर छौं’ः आचार्य
विकल्प न्यूज/कुश्मा कार्तिक २ गते । गैरआवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले एनआरएन नेपालको सम्बृद्धीका विषयमा निकै चिन्तित रहेको बताए । उनले बिदेशिएका धेरै युवाहरुको बाल्यकालको शिक्षा कष्टकर भएको भन्दै अब पनि सोहि अवस्था नदोहोरियोस् भन्नका लागि शैक्ष्ँिक क्षेत्रमा सहयोग गर्न पाउ“दा खुशी लागेको बताए । पर्वतको कुश्मास्थीत…
पुरा पढ्नुहोस » -
कुल आचार्यसंगको कुराकानी
१४ वर्ष अघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसारभरि छरिएका प्रवासी नेपालीहरुलाई एकजुट गर्नुका साथै नेपाललाई समृद्ध बनाउन योगदान पुराउने बताउँदै आएको छ। http://www.bbc.com/nepali/41672596 यसै साता काठमाडौंमा सम्पन्न संघको आठौं विश्व संमेलनले जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका एकजना व्यवसायी भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ…
पुरा पढ्नुहोस » -
म्याग्दी उद्दार समिति बहराईनद्धारा शान्ति कोषलाई १३ लाख सहयोग
सन्तोष गौतम /विकल्प न्यूज बेनी १ कात्तिक । म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ । विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३०…
पुरा पढ्नुहोस » -
एनआरएनए मा म्याग्दीका कुँवर र बरुवाल
विकल्प न्यूज/बेनी असोज ३१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौमा सम्पन्न आठौ विश्व सम्मेलनबाट दुई जना प्रवासी म्याग्देली निर्वाचित भएका छन् । एनआरएनएको यूरोप संयोजकमा शिवकुमार बरुवाल र एसिया प्यासिफीक उपसंयोजकमा बिनोद कुँवार निर्वाचित हुनुभएको हो । अन्नपूर्ण गाउँपालीका ६ घारमा जन्मिएका बरुवाल हाल बेल्जीयम र बेनपा ४ डाडाँखेतमा जन्मिएका कुँवर…
पुरा पढ्नुहोस » -
पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग
विकल्प न्यूज/बेनी असोज २४ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद सहयोग…
पुरा पढ्नुहोस » -
विदेशको कमाई समाज सेवामा
सन्तोष गौतम /विकल्प न्यूज बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले…
पुरा पढ्नुहोस » -
मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा निर्वाचित
विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राती सम्पन्न मोनाको दोस्रो अन्तराष्ट्रिय महाधिबेशनबाट न्युजल्याण्डमा रहुनभएका जिल्लाको धौलागिरी गाउँपालिका– ७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । महाधिबेशनबाट मोनाको…
पुरा पढ्नुहोस » -
अर्मनका पहिरो प्रभावितलाई मोना युकेको आर्थिक सहयोग
विकल्प न्यूज/बेनी असोज २३ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनका पहिरो प्रभावीतहरुलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । मोनाको महाधिवेशनको अवसरमा मोना युकेका अध्यक्ष कमल पुर्जाले मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकालाई अर्मनका पहिरो प्रभावीतका लागि बेलायतमा संकलीत २४ हजार १०० रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । पात्लेखेतका…
पुरा पढ्नुहोस » -
विदेशमा आर्जेको ज्ञान, सीप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह
सन्तोष गौतम /विकल्प न्यूज दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् ।…
पुरा पढ्नुहोस » -
-
बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले
सन्तोष गौतम /विकल्प न्यूज असोज २२ गते । रआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको…
पुरा पढ्नुहोस » -
कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा
विकल्प न्यूज/काठमाण्डौं असोज २१ गते । गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा प्रवासी नेपालीले भोग्नु परेका आप्रवासन, भिषा, राहदानी समस्यादेखि लगानीसम्मलाई…
पुरा पढ्नुहोस » -
मोनाको महाधिवेशनको तयारी अन्तिम चरणमा
सन्तोष गौतम \ विकल्प न्युज म्याग्दी १९ असोज । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको आईतबारदेखि हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र…
पुरा पढ्नुहोस » -
मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र
विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा…
पुरा पढ्नुहोस » -
मकाउमा रहेका नेपालीहरूले संविधान दिवस मनाए
विकल्प न्युज । असाेज ३ गते । राेजगारीकाे शिलशिलामा मकाउ पुगेका नेपालीहरूले संविधान दिवस मनाएका छन् । आर एन मकाउ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एन आर एन मकाउका बर्तमान अध्यक्ष शान्तिदेवी अधिकारी , उपाध्यक्ष राजकुमार गुरूँग सचिव रामचन्द्र घिमीरे , युवा संयोजक चिरन्जीबी पौडेल लगायत मकाउमा रहेका बिभीन्न सँघ संस्थाको सहभागीता मा…
पुरा पढ्नुहोस »